सञ्चार विधयक छिट्टै ल्याउछौंः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताएका छन्।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताएका छन्।
फेडो गण्डकीले समान कामको समान ज्याला सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्न, महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गरी पुरुषसरह सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न तथा धर्म, जात, संस्कार, परम्परा, रीतिरिवाजका नाममा महिलामाथि हुने सबैखालका विभेदको अन्त्य गर्न पनि माग गरेको छ।
गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो। १५ लाख रुपैयाँ खर्च गर्यो। १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासीय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका ११ वटै जिल्लाबाट खेलाडी छनोट गरेको थियो। गतवर्ष एथलेटिक्समा गरेको ट्यालेन्ट हन्ट अहिले नयाँ सदस्य सचिवको आगमनसँगै नयाँ खेलमा ट्यालेन्ट हन्ट गर्ने योजना सार्वजनिक गरेको छ।
गएको असोजपछि गण्डकी प्रदेश खेलकुद परिषदले नयाँ सदस्य सचिव पाएको छ। प्रदेश सरकारले नवलपुरका श्रीधर शर्मालाई सदस्य सचिवमा नियुक्त गरेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका छन्। शुक्रबार चारजना मन्त्री थप्दै मुख्यमन्त्री पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन्। आकांक्षी धेरै हुँदा मन्त्री छान्न मुख्यमन्त्री पाण्डेलाई हम्मेहम्मे परेको थियो। शुक्रबार चारजना मन्त्री थपिएसँगै पाण्डे नेतृत्वको सरकारमा सात सदस्यीय मन्त्रीपरिषद् रहनेछ।
राजीव गुरुङ (दीपक मनांगे) को मन्त्री यात्रा अन्तिम समयमा रोकिएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रीपरिषद् बिस्तार गर्ने क्रममा मनांगे पनि मन्त्री बन्ने तयारी भएको चर्चा चलेको थियो। तर, अन्तिम समयमा मनांगेको मन्त्री बन्ने यात्रा रोकिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् बिस्तार गर्दैछन्। शुक्रबार चारजना मन्त्री थप्ने तयारी मुख्यमन्त्रीको छ। चारजना मन्त्री थपिएसँगै गण्डकीमा सात सदस्यीय मन्त्रीपरिषद् बन्नेछ।
गण्डकी प्रदेशको मन्त्रिपरिषद बिस्तार हुँदै छ। शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गर्न लागेका हुन्।
नेकपा (माओवादी केन्द्र) ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएका थिए।
गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ। मन्त्रालयको संख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ।
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालाय पाउने भएको हो।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्।अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए।
नेपालले मंगलबार क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ।अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन्।