९ मंसिर २०८१ आइतबार
image/svg+xml

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

नेपाल-भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्।

भ्रष्ट्राचारीलाई मुत्यृदण्डको कानून बनाउनुपर्छ: सांसद प्रेम सुवाल

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भ्रष्ट्राचारीलाई मुत्यृदण्डको कानुन बनाए मात्र बजेटमा बेचौलिया रोकिने बताए।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘भिआइपी’ आरोपितको प्रतिरक्षामा ‘हाई प्रोफाइल’ वकिल

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गतका मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरू भएको छ।

प्रेममा खटपट परेपछि प्रेमीले गरे प्रेमिका र काकाको हत्या

प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ६ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्।

बजेटको समर्थन गर्न सकिँदैनः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन्।

‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग

‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्न सक्ने

यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।

‘प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको हत्या’

हत्यापछि आरोपित शैलेन्द्र चौधरी फरार छन्। मृतकका परिवारले चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए।

सांसद सुवालको प्रश्नः पूर्वप्रधानमन्त्रीले प्रहरी अधिकृतहरुलाई फोन गरेर दबाव दिइरहनु भएको सत्य हो की होइन?

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको भन्दै तीन वटा प्रश्न सरकारलाई सोधेका छन्।

शरणार्थी बनाएर विदेश पठाउनेठगहरुको नाम तत्काल सार्वजनिक गरियोसः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा ठगि गर्नेहरुको नामावली तत्काल सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रदीप खड्का: सिने उद्योगका नयाँ आशा

डेढ अर्ब रुपैयाँको नेपाली फिल्म उद्योगलाई वृहद् र फराकिलो बनाउन नेपाली डायस्पोराबाहेक पनि ठाउँ चाहिएका बेला अभिनेता प्रदीप खड्का र उनको टोलीले हिन्दी भाषीमाझ उपस्थिति जनाएका छन्।

रक्तदान अभियन्ता प्रेमसागर

२०२० सालमा परिवारको जेठो सन्तानको रुपमा कर्माचार्यको जन्म भएको थियो। उनका एक भाइ र एक बहिनी छन्। उनी आफ्नो बाल्यकाल सुखद् रुपमा नै बितेको बताउँछन्।

मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे जवाफ दिन सरकारसंग माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे संसदलार्ई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन्।

उपरथी शाहीलाई हटाउन हतियार बनेको त्यो उजुरी

नेपाली सेनाका उपरथी प्रेम शाही (हाल बर्खास्त) सर्वोच्च अदालतको आदेश बोकेर जंगी अड्डामा हाजिर हुन पुगेको अवस्थामा पुस १९ गते पक्राउ परे।

चलचित्र प्रेमा चैत्र १७ गतेबाट प्रदर्शन हुने

चलचित्र प्रेमा चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुने बताइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्