विगतमा सभामुखको भूमिका पार्टीको कार्यकर्ता जस्तो भयोः सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विगतका कार्यकालमा सभामुखको भूमिका पार्टीको कार्यकर्ता जस्तो भएको टिप्पणी गरेका छन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विगतका कार्यकालमा सभामुखको भूमिका पार्टीको कार्यकर्ता जस्तो भएको टिप्पणी गरेका छन्।
आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन्।
आले पारिवारिक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिनको शपथ ग्रहण समारोहमा भाग लिएका थिएनन्।
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका छन्।अध्यक्ष श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०२२’ बाट सम्मानित भएका हुन्।
प्रेमको आडमा हुने हिंसापीडित महिलाको न्यायिक लडाइँमा भने अनेक व्यवधान देखिएका छन्। यसको ज्वलन्त उदाहरण निहारिका र बिनु यादव हुन्। उपयुक्त कानुनी व्यवस्था नहुँदा पीडित ‘जबरजस्ती करणी’ मुद्दामा कानुनी उपचार खोज्न बाध्य छन्। जसमा न्यायिक निर्णय गर्दा ‘सहमति’ मा भएको भन्दै दोषी उम्किने अवस्था छ ।
भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।
भक्तपुरको क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) फराकिलो मत अन्तरले अगाडि बढेको छ।
'कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ। यसमा मन्त्रालयको ध्यान गएको छ।'
गएरातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका छजनाको ज्यान गएको छ भने अरू सातजना गम्भीर घाइते भएका छन्। डोटी निवासी पूर्वमन्त्री आले आसन्न मङ्सिर ४ को निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन्।
शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ। निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकको प्रमाणिकरण रोकेर राष्ट्रपतिले देशलाई सिक्किम हुनबाट रोकेको टिप्पणी गरेका छन्।
‘राष्ट्रपतिको यो कदमको विरोध गर्ने उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वप्रधान न्यायाधीश लगायत देशभक्त होइनन्, बरु नेपाललाई सिक्किम जस्तै बनाउन चाहने देश द्रोही हुन्, राष्ट्रपतिको अनुपस्थितिमा मात्र उपराष्ट्रपतिको भूमिका रहने हो,’
नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन (असोज ७) शुक्रबारका दिन प्रदर्शन नहुने भएको छ। विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो।
नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ। प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघरमा अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको छ।
‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा बडी सिनेमा हलमा प्रदर्शन हुँदैछ। नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता, कलाकारहरु सार्वजनिक बहसमा उत्रिएका छन्।