२१ पुस २०८१ आइतबार
image/svg+xml

फास्ट ट्र्याक निर्माणले तीव्रता पाउने

वर्षौंदेखि अन्योलमा रुमलिएको बहुचर्चित काठमाडौं–निजगढ द्रूतमार्ग (फास्ट  ट्र्याक) निर्माणले अब तीव्रता पाउने भएको छ। स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरेको सरकारले अब विकास समिति गठन गरेर निर्माण अघि बढाउने भएको छ।

स्वस्थानी व्रत समापन

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा शुक्रबार पूजाआजा गरी समापन गरिएकाे छ।

कष्टकर व्रत लिँदै बालक

भक्तपुरमा बालकको एक समूह हरेक बिहान सडकमा गुडुल्किएर हिँड्ने गरेको छ। स्वस्थानी व्रतकथाका क्रममा भक्तपुर नगरपालिका– ६ हनुमानघाटमा हुने एकमहिने माधवनारायण व्रत लिएका बालक हरेक बिहान फरकफरक स्थानका सडकमा गुडुल्किएर हिँडेका हुन्।

मन्त्रीको आवतजावतमा तीव्रता

प्रदेशको राजधानी र स्थानीय निर्वाचनलाई लक्षित गरेर रुपन्देहीमा मन्त्रीहरु तथा नेताहरु आवतजावतमा तीव्रता आएको छ।

यस्ताे रह्याे– श्री स्वस्थानी व्रत अारम्भ

विगत वर्षहरू झैं यस वर्ष पनि पाैषशुक्ल पूर्णिमा(बिहीबार)देखि श्री स्वस्थानी व्रतकथा शुरू भएकाे छ। काठमाडाैंकाे उत्तरी भेगमा रहेकाे साँखुस्थित सालीनदीमा बिहीबारदेखि २०३ जनाले स्वस्थानी व्रत अारम्भ गरेका छन्।

श्री स्वस्थानी ब्रत अारम्भ, सालीनदीमा २०३ जना व्रतमा

उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित सालीनदीमा ५०० वर्ष पुरानो श्री स्वस्थानी व्रत कथा एवम् माधवनारायण मेला सुरु भएको छ ।

निर्वाचन गरेर संविधान कार्यान्वयनलाई तीव्रता दिन उपराष्ट्रपतिको आग्रह

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले विजयादशमीको शुभअवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। र्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए।

नेपाली भाषा बचाऔँ अभियानका लागि मौन व्रत

नेपाली वर्णविन्यासमा लेख्य परम्पराको संरक्षणका लागि नेपाली भाषा बचाऔँ अभियानले मौनव्रत सुरु गरेको छ।

सोमबारे व्रतसँगै सेल्फी उल्लास (फोटो फिचर)

काठमाडौं– साउनको चौथो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेष गरी हिन्दु धर्मावलम्बीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बार मान्ने परम्परा रहेको छ। यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्