४ वैशाख २०८१ मंगलबार
दिनेश गाेले


दिनेश गाेलेका लेखहरु :

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालमा

पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपाल आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणमा आएका उनलाई अर्थमन्त्री युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

काठमाडौंको त्रिपुरेश्वरस्थित पेट्रोल पम्पभित्र रहेको वर्कसपमा भएकाे आगलागीका एक जना घाइतेको मृत्यु भएको छ। बिहीबार साझ भएको सो आगलागीमा परी सख्त घाइते दुइ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तो देखियो पिताको मुख हेर्ने पर्व (फोटो फिचर)

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइएको छ। यो पटक भाद्र कृष्ण औँसी सोमबार परेकाले पनि यसलाई विशेष रुपमा मनाइएको छ।

यस्ताे रह्याे– श्री स्वस्थानी व्रत अारम्भ

विगत वर्षहरू झैं यस वर्ष पनि पाैषशुक्ल पूर्णिमा(बिहीबार)देखि श्री स्वस्थानी व्रतकथा शुरू भएकाे छ। काठमाडाैंकाे उत्तरी भेगमा रहेकाे साँखुस्थित सालीनदीमा बिहीबारदेखि २०३ जनाले स्वस्थानी व्रत अारम्भ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्