१ आश्विन २०८१ मंगलबार
image/svg+xml

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी

मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६० उजुरी परेका छन्। सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

मिटरब्याजीपीडित भन्छन्ः माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौँ

सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याजीपीडतले राजनीतिक रुपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए।

मिटरब्याजीहरुलाई राजनीतिक दलहरूले संरक्षण गर्नुहुँदैन: डा. पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्।

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्।

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ।

मिटरब्याजीविरुद्ध लागेको भन्दै नागरिककर्मीलाई निवर्तमान सांसदको धम्की

'हेर्नुस तपाईं एक जना निर्दोष मान्छेविरुद्ध हात धोएर लागिरहनुभएको छ, उनले टेलिफोनमा भनिन्, 'यस्तै गर्दै जानु भयो भने जे पनि हुनसक्छ।'

मिटरब्याजीविरुद्ध सरकारको ‘एक्सन’ !

मिटरब्याजीले निरक्षरता र गरिबीको फाइदा उठाउँदै निम्न वर्गमाथि शोषण गरेको खबर लगातार आउन थालेपछि साउनको अन्तिम साता प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा चासो देखाएका थिए।

बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए।

मिटरब्याजीको पासोमा निमुखा

सप्तरीका दर्जनौं परिवारको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेलीविरुद्ध पीडितले उजुरी दिएपछि उनी परिवारसहित फरार भए।

१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड रुपैयाँ बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ।

‘मिटरब्याजी’ आरोपित यादव फेरि पक्राउ

सर्लाही जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका ‘मिटरब्याजी’ आरोपित रामबाबु राय यादव पुनः पक्राउ परेका छन्।

‘मिटरब्याजी’ आरोपी यादव पुनः सिआईवीको नियन्त्रणमा

सर्लाही जिल्ला अदालतको आदेश अनुसार धरौटी राखेर छुटेका ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई पुनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले पक्राउ गरेको छ।

‘मिटरब्याजी’ यादवविरुद्ध ठगीमा अनुसन्धान

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ रामबाबु राय यादवविरुद्ध ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुर्व्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको छ।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

‘मिटरब्याजी’ आरोपी यादवको घरमा प्रहरीको खानतलासी

मिटरब्याजीको आरोपमा सर्लाही कविलासीका श्याम परदेशी साह कलवार केही महिना अघि मात्रै पक्राउ परेका थिए। ठगी मुद्धा अन्तर्गत अदालतको आदेश अनुसार उनी हाल पूर्पक्षका लागि गौर कारगारमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्