२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

इन्टरमिटेन्ट फास्टिङ्गले ९१ प्रतिशत हृदयघातको जोखिम बढाउँछ!

इन्टरमिटेन्ट फास्टिङ्गले ९१ प्रतिशत हृदयघातको जोखिम बढाउने गरेको एक अध्ययनले देखाएको छ।

४० यात्रु सवार बसका चालकलाई हृदयघात भएपछि...

श्वासप्रश्वासमा समस्या र मुटु दुख्न थालेपछि उनले बस बीच सडकमै रोकिदिए। बसबाट झरेर थचक्क बसेका मानसिंह सडकमै बेहोस भए।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, २४ घन्टा डाक्टरको निगरानीमा

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।

भारतमा एक नेपालीको मृत्यु

रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ।

किन हुन्छ हृदयघात ?

नेकपा (एमाले) उपाध्यक्ष रहेका सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ। बेहोस अवस्थामा मंगलबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएका नेम्वाङको अस्पताल नपुग्दै निधन भइसकेको थियो।

जाडोमा ब्रेनस्ट्रोक र हृदयघात

जाडोयाममा हामी कम पानी पिउने गर्छौँ, शरीरमा वाष्पीकरणको प्रक्रिया जारी रहन्छ, त्यसैले पानी र गर्मी नियन्त्रण गर्ने कार्यले गर्दा रगत केही बाक्लो हुन्छ। जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ।

बलिउड कलाकार सिद्धार्थ शुक्लाको मृत्यु

बलिउड कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ।

जाडोमा बढ्छ हृदयघात ?

जाडोमा गर्मीको तुलनामा बढी हृदयघात किन हुन्छ ? कसरी बच्ने ? प्रस्तुत् मनमोहन कार्डियो भाकुलर,थोरासिक एण्ड ट्रान्सपलान्ट सेन्टरका सह–प्राध्यपक तथा मुटुसर्जन डा.अनिल भट्टराईसित गरेको कुराकानी। भट्टराईले रुसवाट एमविविएस र एमएस अध्ययन गरेका छन् भने इटलीवाट मुटु शल्यक्रिया बिषयमा पिएचडी गरेका छन्।

धुम्रपानले हरेक दिन १७ अस्ट्रेलियालीको मृत्यु

अस्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अस्ट्रेलियाली नेसनल युनिभर्सिर्टी (एएनयु)ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ।

‘धमनीहरुको अवरोधले मात्रै हुँदैन हृदयघात’

एक हजार पच्चीस जना मुटुरोगीहरू माथि गरिएको अध्ययनले चार प्रतिशत मुटुरोगीमा हृदयघात तथा अन्य कारणहरु जस्तै शरीरका विभिन्न भागमा ऐंठन हुनु र सुन्निुले गर्दा हुन्छ।

रहेनन् संगीतकार बिजु

संगीतकार, संगीत संयोजक, रेकर्डिस्ट र गीतकार बिजु बज्रको ४८ वर्षको उमेरमा आइतबार दिउँसो हृदयघातका कारण निधन भएको छ।

पूर्वयुवराज पारस शाहलाई हृदयघात

पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ। उनको राजधानीको नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ। सोमवार दिउँसो ललितपुरको हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका पारसलाई छातिमा असहज महसुस भएपछि दिउँसो ४ बजेतिर नर्भिक अस्पतालमा भर्ना गरिएको थियाे।

हृदयघातबाट वडाअध्यक्षको मृत्यु

कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष रामसोहन थारुको हृदयघातबाट निधन भएको छ। आइतबार बिहान करिव ८ बजेतिर घरमा बसिरहेका बेला हृदयघात भएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको थियो।

उडानकै बेला पाइलटलार्इ हृदयघात

इन्डिगो एयरलाइन्सकाे एक विमानमा मुख्य पाइलटलाई उडानकै बेला हृदयघात भएपनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना हुनबाट जाेगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्