१२ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारबाटै अछुत दलित

१३ प्रतिशत दलित समुदायले नीति बनाउने बराजुहरूलाई जिताएर पठाउनु कुनै पाप थिएन। तर आज गुनको बैगुन आफैँ प्रदर्शन गरे। सत्तामै दलितलाई अछुत प्रमाणित गरेर।

आज ईद, हर्षोल्लासका साथ मनाइँदै

रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी आज ईद उल फित्र (ईद) मनाउँदै छन्।

मुख्यमन्त्रीज्यू ! पेटभरी खान कहिले दिन्छौँ ?

राउटे समुदायका स्पष्ट तीन वटा मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। तर, पछिल्लो समय समुदाय नजिक बस्न थालेपछि भने उनीहरु आफ्ना मान्यतालाई भुल्दै गएका देखिन्छन्।

थारू जनमतमाथिको अपमान

सत्ता–राजनीति खातिर पार्टीभित्र रेशम–रन्जिता दम्पती झगडाले जुन रमिता देखाइरहेको छ, त्यो समग्र थारू समुदायमाथिको अपमान छ। अधिकारप्राप्तिको भोकमाथिको लात हो।

राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै

कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम सोमबार दिन ‘खखडेहरा पर्व’ मनाइरहेका छन्।

दाइजोका रूपमा भित्र्याइएको अछामी होरी

समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने होरीको इतिहास भने फरक छ।

बासको खोजीमा बादी समुदाय

२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चौकमा अस्थायी बसेका बादी समुदायहरुले स्थायी र सुरक्षित बासको खोजीमा भौतिरिएका छन्।

स्थायी बासको खोजीमा वादी समुदाय

२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका बादी समुदाय स्थायी र सुरक्षित बासको खोजीमा भौंतारिँदै आएका छन्।

राना समुदायमा पृथक होलीः यसरी मनाइन्छ 'जिउँदो र मृत होली'

रानाथारू समुदायमा दुई चरणमा होलीपर्व मनाइने गरिन्छ। पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ।

आफ्नो भेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटे छन्त्याल समुदाय

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो भेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन्।

खोप लगाउन थाले चेपाङ

चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेला खोप शिविरमा चेपाङहरूको उत्साहजनक सहभागिता रह्यो।

सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी: प्रधानमन्त्री

ग्याल्पो ल्होसार पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्