१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ।

७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढीका मुख्य बजार लगायतका सडकमा ओहोरदोहोर गर्न सर्वसधारणलाई सकस भएको छ।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

युवाहरुलाई प्रधानमन्त्रीकाे अपिल- आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।

मकवानपुरमा दुई ट्रक ठाेक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा दुईवटा ट्रक एकआपसमा ठाेक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ।

भारतीय ट्रकबाट दुई सय ६२ किलो अवैध लागु औषध गाजा बरामद

जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा भारतीय नम्बर प्लेटको ट्रकबाट अवैध लागु औषध गाजा बरामद गरेको छ। बरामद गरिएको गाजा सहितको ट्रकको बारेमा बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौनियारलाई शुक्रबार पक्राउ गरेको हो।

कमजोर राष्ट्रको भविष्य

राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो। लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन्। तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ।

ट्रक र कार एकापसमा ठोक्किँदा बाबुछोरीको मृत्यु

मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ।

राप्रपाले हिन्दु राष्ट्रका लागि ल्याएको संविधान संशोधनको प्रस्तावमा प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ: लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन।

पप्पु कन्स्ट्रक्सनसहित २८ कम्पनी कालोसूचीमा

कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २८ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ।

ग्यास बोकेको ट्रकले ठक्कर दिँदा चितवनमा स्कुटर चालकको मृत्यु

चितवनमा ग्यास बोकेको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

महुरे-सिम्पानी सडक: ठेकेदारकै धरौटी रकमबाट मर्मत

दिक्तेल-गाईघाट सडकखण्डको महुरे-सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।

जब्दीघाटमा १० दिनभित्रै नयाँ पुलको टेण्डर खुल्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सांसद सञ्जय गौतमलाई अनशन तोड्न अनुरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्