१९ असार २०८१ बुधबार
image/svg+xml

चिकित्सकहरू एका बिहानै काठमाडौं हिँडेपछि बिरामीहरू अलपत्र

वीपी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेपछि बिरामीहरू अलपत्र परेका छन्।

दोषी गृह प्रशासन!

चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै काठमाडौं मेडिकल कलेज सिनामंगलमा अध्ययनरत इन्टर्न डाक्टर मनीष खड्का कुटिएका छन्। उनलाई आइतबार दिउँसो अस्पतालकै नेफ्रोलोजी युनिटमा बिरामीका आफन्तले कुटेका हुन्।

आत्महत्यामा सामाजिक संरचनाको प्रभाव

नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो ।

सरकारसँग सहमतिको २४ घन्टा नबित्दै केएमसीका डाक्टरमाथि कुटपिट

सरकारसँग सहमति भएको २४ घन्टा नबित्दै फेरि चिकित्सकमाथि कुटपिट भएको छ।

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ: गृह सचिव भट्टराई

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताएका छन्।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

आफूहरूको माग तत्काल सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रिने एनएमएको चेतावनी

नेपाल चिकित्सक सङ्घले आफूहरूको माग तत्काल सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, माइतीघरमा भेला हुँदै देशभरका चिकित्सक

आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै आन्दोलनमा उत्रिएका आवासिय चिकित्सकहरूले आज चौथो दिनपनि आन्दोलन जारी राख्ने भएका छन्।

‘जागिर छाडौं कि देश’

बिरामीको उपचारमा संलग्न चिकित्सकमाथि बारबार आक्रमण भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न र सुरक्षा प्रत्याभूतिको माग गर्दै बेनी अस्पतालमा कार्यरत चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

वीपीका चिकित्सक आकस्मिक सेवा छाडेर आन्दोलनमा, ओपिडी काउन्टरसमेत बन्द

चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कारबाही गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सहरुले आन्दोलन गरेका छन्।

सरकारले डाक्टरमाथि आक्रमण गर्नेलाई ऐन अनुसार कारबाही गर्ने

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्।

देशभर चिकित्सकमाथि कुटपिटको घटना बढेपछि चिकित्सकहरू फेरि आन्दोलित

देशभरका विभिन्न अस्पतालका चिकित्सक तथा आवासिय चिकित्सकहरूले आफ्नो सुरक्षा र काम गर्ने वातावरणको माग गर्दै आन्दोलनमा उत्रेका छन्।

हेटौँडामा चिकित्सकमाथि कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ

हेटौंडामा चिकित्सकलाई कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ परेका छन्।

क्याम्स क्लिनिक शुभारम्भ

अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूले काठमाडौंको नयाँबानेश्वरमा विशेषज्ञ क्लिनिक सञ्चालनमा ल्याएका छन्।

अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले क्लिनिक संचालनमा ल्याए

अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले काठमाडौंको नयाँ बानेश्वरमा विशेषज्ञ क्लिनिक संचालनमा ल्याएका छन्।शनिबार निःशुल्क स्वास्थ्य शिविर र एक समारोहको आयोजना गरेर सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिष्ट (क्याम्स)को औपचारिक शुभारम्भ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्