२० कार्तिक २०८२ बिहीबार
image/svg+xml ३:४४ पूर्वाह्न

राजस्थानः जोधपुरमा सडक दुर्घटना, १५ जनाको मृत्यु

मातोडा प्रहरी क्षेत्रअन्तर्गत भारत माला राजमार्गमा बाटो किनारमा रोकिएको एउटा ट्रकमा टेम्पो ट्राभलर ठोक्किँदा दुर्घटना भएको हो।

वेस्ट ह्याममा नुनोको पहिलो जित

इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि जित निकालेपछि वेस्ट ह्यामका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले क्लबका लागि पहिलो सफलताको स्वाद पाएका छन्।

जिल्लामै निःशुल्क डायलाइसिस सेवा हुँदा मिर्गौलाका बिरामीलाई राहत

अस्पतालले अधिकतम ६० जनालाई नियमित सेवा दिइरहेको छ। जनशक्ति र भवन थप गर्न सकेमा अझै बिरामीको सेवा दिन सकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए।

कोहीकोही जेनजी बरालिएका छन्, कोही उग्र पनि छन् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्ने बताएकी छन्।

मास्टर्स एथलेटिक्समा नेपालका २२ खेलाडी

नेपालका २२ खेलाडीले भारतमा हुने एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

दैनिक एक हजार राहदानी वितरण गरिने

नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने संक्रमणकालीन अवस्था (ह्यान्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ।

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प : छ देशमा धक्का, ठुलो क्षतिको आशंका

यो भूकम्प दुई महिनाअघि पूर्वी क्षेत्रमा गएको ६.० म्याग्निच्युडको भूकम्पपछि आएको हो। उक्त भूकम्पमा २२ सयभन्दा बढीको मृत्यु भएको थियो।

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

एमालेका डेढ लाख कार्यकर्ता पलायन

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विगतको भन्दा अहिले सदस्य संख्या बढेको जिकिर गरे।

विदेशी मुद्राको विनिमयदर सार्वजनिक

वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार

आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो ।

‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने लामा पक्राउ

नेपाल प्रहरीले ‘जेनजी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एक जनालाई पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्