१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाली कांग्रेसको महासमिति बैठक: कहाँ कहिले भयो बैठक?

कांग्रेस स्थापनाको झन्डै आठ दशकमा १० वटा मात्र महासमिति बैठक भएका छन्।

पार्टी नेतृत्वलाई डा.शेखरको प्रश्न, ‘कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो?'

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।

कर्णालीमा सरकार छाड्ने कांग्रेसको धम्की

संसद्को सबैभन्दा ठुलो दल भएर पनि तीन वटा मन्त्रालय लिएर सहभागी भएको कांग्रेस अहिले सरकारबाट बाहिरिने तयारी गर्दै छ।

२०८२ भित्रै होला कांग्रेस महाधिवेशन ?

चौधौं महाधिवेशनपछिका दुई वर्षसम्म पनि पार्टीका निकाय र संरचनालाई पूर्णता दिन नसकेको नेपाली कांग्रेसमा अर्को महाधिवेशन कहिले गर्ने भन्ने बहस सुरु भएको छ।

नेतालाई उन्मुक्ति, कर्मचारी–व्यापारीलाई सजाय

विशिष्ट व्यक्तिहरू जोडिएको र ७० को दशककै चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्वकर्मचारी, बिचौलिया र जग्गा खरिदकर्तालाई विशेष अदालतले दोषी ठहर गरेको छ।

नेता चाहिएको सूचना

देशको अवस्था देखेर कहिलेकाहीँ त दिक्क लागेर आउँछ। के गर्ने? आफूले केही गर्न सक्ने होइन। केही गरुँ भने क्षमता/दक्षताको नाउँमा आफूसित फुट्या कौडी छैन। दिमागमा बुद्धि छैन।

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षमा सिटौला पन्छाउन गाह्रो छः बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हाँस्दाहाँस्दै रुन सक्ने र आफूमाथि सङ्कट आउँदा सबैलाई एकैसाथ धम्काउन सक्ने गज्जब कला रहेको बताएका छन्।

मधेसवादमाथि संकटको बादल लाग्यो, जागरण अभियान आवश्यक छः वरिष्ठ नेता महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन्।

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।

फिल्म 'फाइटर' मा ऋतिक र दीपिकाको चुम्बन दृश्यलाई लिएर विवाद

फिल्मको एक दृश्यमा ऋतिक र दीपिकाले वायुसेनाको वर्दी लगाएर एक अर्कालाई चुम्बन गरिरहेको देखाइएको छ। उक्त दृश्यलाई लिएर इण्डियन एयर फोर्स असामका कमाण्डर सौम्यदीप दासले आपत्ति जनाएका छन्।

शशांक कोइराला भन्छन्: आगामी महाधिवेशनबाट सभापति बन्न चाहान्छु

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताले परिवर्तन चाहेकाले आगामी महाधिवेशनबाट आफू सभापति बन्न चाहेको बताएका छन्।

जसले कांग्रेसलाई जीवन दिए...!

आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्‍याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्