३० वैशाख २०८१ आइतबार
image/svg+xml

गर्मीसँगै बढ्यो ‘फुड पोइजन’

गर्मी सुरु भएसँगै मानिसमा स्वास्थ्य समस्या बढ्दै गएको छ। खासगरी काठमाडौंमा विवाह, व्रतबन्धलगायत भोजभतेरमा खाँदा बिरामी हुने क्रम बढेको छ।

९० प्रतिशत नेपालीमा मुख स्वास्थ्य समस्या

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ।

मिर्गौला तस्करीको नयाँ तरिका

यसरी आफैँ पीडित भएबापत राहत र न्याय पाउनु त कता हो कता, उल्टै आफैँ लुकेर हिँड्नुपर्ने अवस्था छ पीडितको। यसबाट अझै पनि हाम्रो समाजमा पीडकहरूकै बोलवाला छ भन्ने पुष्टि हुन्छ।

विवाहअघि नै सिकलसेल जाँच गर्न अनिवार्य

पश्चिम तराईमा सिकलसेल रोगले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको छ। तर, पछिल्लो समयमा थारु जातिलाई मात्र नभइ अन्य समुदायका मानिसमा यो रोग देखिएको पछिल्लो खोज र अनुसन्धानले पत्ता लागेको छ।

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन्। कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ।

जनस्वास्थ्य समस्याका रूपमा आत्महत्या

जसरी डिप्रेसन जस्ता मानसिक अस्वस्थताको उपचार हुन सक्छ त्यस्तै आत्महत्या पनि रोक्न सकिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्