६ आश्विन २०८१ आइतबार
image/svg+xml

बढ्यो सुनको मुल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ।

सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायीमैत्री नभएको गुनासो

सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ।

सामान्य घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ।

सुनचाँदी व्यवसाय अनुकुल ऐन, नियम कार्यविधि निर्माणका लागि पहल

सरकारले १० किलोग्राम मात्र सुन आपूर्ति गर्ने व्यवस्था गर्दा सुनचाँदी व्यवसायीहरू मर्कामा परेको जनाएका छन्।

सुनको मूल्यमा नयाँ रेकर्ड

अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेर सुनको मूल्यमा एक लाख छ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए।

सुनको मूल्य एक लाख ५ हजार एक सय

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो।

बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायीहरुले बैंकको चर्को व्याजदर र विभिन्न नाममा लगाइने चर्को सरकारी करको दर घटाउन माग गरेका छन्।

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ पुगेकामा अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्