१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

स्विजरल्याण्ड भ्रमणमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्याण्ड भ्रमणको क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा भाग लिने छन्। उनले सो क्रममा स्विजरल्याण्डका राष्ट्रपति विल मिउरे, भियतनामका प्रधानमन्त्री विअन स्वान फुक लगायतलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

विदेशी उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न

नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ। विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो। आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, क्याल्कम सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, राजस्थान सिलिन्डर उद्योग भारतबाट उत्पादित एलपिजी सिलिन्डर र एलपिजी भल्व, अल्ट्राटेक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्टलाई गुणस्तर चिह्न प्रदान गरेको हो।

जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले शिष्टाचार भेटको क्रममा जापानले निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री काेनाेबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच बिहीबार (आज) बिहान भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रम ओली र विदेशमन्त्री काेनाेबीच भेटघाट भएको हो।

विदेशी जेलमा पाँच सय ३२ नेपाली

भीमदत्तनगरपालिका–७, कञ्चनपुरकी जानकी नाथसँग अहिले एउटै उद्देश्य छ– कतारको जेलमा रहेका पति पदमलाई जसरी हुन्छ मुक्त गरी सकुशल घर फर्काउने।

महासागर यात्रा

घुमफिरमा मेरो रुचि अलि बढी नै हो। मौका मिलेसम्म स्वदेश होस् वा विदेश घुम्न निस्कने बानी छ। नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएपछि घुम्न अलि बढी फुर्सद पनि मिलेको छ। तर, फुर्सद मिल्दैमा आफूले चाहे जसरी, खोजे जसरी घुम्न कहाँ पाइन्छ र ! त्यसमाथि अलि खर्चिला मुलुकमा घुम्नका लागि झनै बढी सोच्नुपर्ने हुन्छ।

भारतीय मुद्रा प्रतिवन्धबारे नेपालसँग कुरा भएको छैनः भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले नेपालले २ हजार, ५०० र २०० दरका भारतीय मुद्रामा लगाएको प्रतिवन्ध पश्चात नेपाल सरकारसँग कुनै पनि संवाद नभएको जनाएको छ।

मुस्ताङमा पर्यटक बढे

सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १२ प्रतिशतले वृद्धि भएको छ।

जापानी विदेशमन्त्री काेनाे नेपाल आउँदै

जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आउने भएका हुन्।

जनप्रतिनिधिको भ्रमण मोह : खर्च लाखौं, उपलब्धि शून्य

सुर्खेतका तीनवटा स्थानीय तहका पाँच जनप्रतिनिधि १५ दिने थाइल्यान्ड भ्रमण गरेर स्वदेश फर्किए। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ताओ एसोसिएसनको निमन्त्रणामा थाइल्यान्ड गएका उनीहरु अहिले आआफ्नो स्थानीय तहबाट खर्चको भुक्तानी लिने तयारीमा छन्।

तामाकोसी अायाेजनाबाट भारतीय ठेकेदार हटाउने तयारी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गरिरहेको भारतीय ठेकेदार कम्पनीलाई सरकारले हटाउने तयारी थालेको छ।

कर्मचारी विदेश घुमेको घुम्यै

सरकारले विदेश भ्रमणमा कडाइ गरे पनि निजामती कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन्। निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सूची संकलन गरेको हो।

इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी, कुन खेलाडी कुन क्लबमा ?

यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन्।

रमाइलो घुमघाम

कर्मचारीले चाहिने–नचाहिने विदेश भ्रमण गरेर ढुकुटी स्वाहा पारेको गुनासोपछि सरकारले त्यसमा रोक लगाएको बताउने गरेको छ। हामीले पनि त्यसलाई पत्याइरहेकै छौँ। पत्याउनु एउटा कुरा हो। यथार्थ अर्कै छ। अनाहकका विदेश भ्रमणबाट ढुकुटी स्वाहा पार्ने जिम्मा अहिले कर्मचारीभन्दा पनि नेताहरूमा सरेको छ। राष्ट्रपतिदेखि मन्त्रीहरू अहिले भ्रमणको तीव्र दौडमा छन्।

नेपाली केटासँग विहे गर्न ‘विदेशी’ महिला नेपालमा

नेपाली मूलका विदेशी विवाह गर्न नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले अदालती विवाह गर्ने गरेका छन् । नेपाली नागरिकता त्यागेर विदेशमा भए पनि विवाहका लागि भने उनीहरूले नेपाली नै रोज्ने गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्