मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले घटेर चार हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताए।
म यस लेखमा बालेन सरकारका आधार, अवस्था र भविष्यबारे चर्चा गर्दै छैन। सरकारको सुरुवात ‘न्यायको पुनर्स्थापना हो कि प्रतिशोधको आगो?’ भन्ने प्रश्नबाट भयो।
देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको हो।
उनले भने, ‘मेरो मनपर्ने कुरा इरानबाट तेल लिनु हो, तर अमेरिकाका केही मूर्खहरू मलाई प्रश्न गर्छन्।’ उनले इरानको ९० प्रतिशत तेल निर्यात हुने खर्ग टापु कब्जा गर्ने विकल्प समेत खुला रहेको बताए।
कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा तिन स्रष्टालाई पुरस्कृत गरिएकाे छ।
करिब दुई तिहाइको जनमत पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतत्वमा गठित सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता राखेर सय बुँदे कार्यसूची सार्वजनिक गरेको छ।
पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ।
अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई.एम. जीतबहादुर’ को टिजरले युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ।
आज बस्ने बैठकले समसामयिक विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
गफाडीलाई बात महँगाे भाे, दासहरूलाई भात महँगाे भाे। महँगी त सगरमाथामै उक्लिसक्याे, ए हजुर, लासहरूलाई घाट महँगाे भाे।
यस कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन्। एक जना आश्रित बालक रहेको उनले बताए। अहिले अस्पतालमा भर्ना भएर दुई जना कैदीबन्दीले उपचार गराइरहेका छन्।
समयले घुम्ती लिएको छ। उनी प्रधानमन्त्री बनेको चार दिन नपुग्दै, त्यही प्रकरणकी आरोपित लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा आइतबार राती पक्राउ परेकी छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको दाबी गरिएको छ। कुनै पनि जाँचबुझ वा छानबिन निकायको सिफारिसकै आधारमा व्यक्तिलाई सिधै पक्राउ गर्नु कानुनसम्मत नहुने रिटमा जिकिर गरिएको छ।