४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगारीका लागि असोजमा मात्रै ५६ हजार बाहिरिए

चाडबाडका बेलामा घर फर्किने परम्परा पछिल्ला वर्षहरूमा मेटिन थालेको छ । दसैंकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् ।

म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग

म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।

वैदेशिक रोजगारमा गलत भाष्य

अहिलेकै ‘विकास मोडेल’ जारी रहने हो भने वैदेशिक रोजगारीमा पूर्णतः प्रतिबन्ध लगाए पनि गाउँ रित्तिन छाड्ने छैनन्।

‘आप्रवासी श्रमिकमा मिर्गौलाको समस्या’

वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् ।

रोजगारीमा बिदेसिएका करिब १३ हजारले गुमाए ज्यान

वैदेशिक रोजगार बोर्डको स्थापना भएको २०६४ सालदेखि आजसम्म वैदेशिक रोजगारीमा गएका १२ हजार सात सय ७३ जना कामदारको मृत्यु भएको छ।

यसरी सुरक्षित बनाऔं वैदेशिक रोजगारीलाई

वैदेशिक रोजगारीमा जानुपूर्व सम्बन्धित देशको धर्म, भाषा, संस्कृति, कामको प्रकृति, हावापानी, कम्पनीको नियम–कानुन, सेवासुविधा आदिबारे स्पष्ट हुनुपर्छ। यसका लागि नियमबमोजिम श्रम सम्झौता गर्ने र तोकिएको काम पूरा गर्न सक्ने सिप सिकेर जाने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।

वैदेशिक रोजगारीले छेकेको सामाजिक पक्ष

आर्थिक वर्ष २०७८-७९ मा रु. ६५ करोड ७१ लाख ५८ हजार ठगी भएको दाबी गर्दै वैदेशिक रोजगार विभागमा ७ सय ४२ वटा उजुरी परेका छन्।

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै

गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।

सन् २०२३ को ८ महिनामा २ लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताइन्।

नेपाली चिकित्सकलाई कुवेत पठाइदिने भन्दै विज्ञापन गर्ने दुई संस्था निलम्बनमा

वैदेशिक रोजगारीमा जान ईच्छुक सबैलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि निर्देशक उप्रेतिले आग्रह गरे।

रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ।

साउदीमा कुकुर मार्ने, बिरालो समात्ने

‘ठुला कुकुर छेउमै पर्दैनथे। साना छाउराछाउरी र सुत्केरी कुकुर भाग्न सक्दैनथे। हामी तिनैलाई मार्ने गर्थ्याैं। दैनिक १०–१५ वटासम्म कुकुर मार्नुपर्थ्याे, बिरालो पनि समात्नुपर्थ्याे।’

६ वर्षदेखि मलेसियामा हराएका छोराको खोजी गरिदिन अपिल

वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका-६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्