३१ वैशाख २०८१ सोमबार
image/svg+xml

देव र संस्कृतिको लगातार दोस्रो जित

देव स्कुल र संस्कृति इन्टरनेसनल स्कुलले जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ।

खलंगामा कृषि, पर्यटन र व्यापार महोत्सव

जुम्लाको सदरमुकाम खलंगामा कृषि पर्यटन प्रथम बृहत् व्यापार तथा सांस्कृतिक महोत्सव भइरहेको छ। संघीय सांसद विनिता कठायतले महोत्सवको उद्घाटन गरेकी थिइन्।

विमानस्थल नचल्दा होटल व्यवसायी चिन्तित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले भैरहवाका पर्यटन व्यवसायीमा जति खुसी छाएको थियो अहिले विमानस्थल सञ्चालनमा नआउँदा त्यति नै निराशा छाएको छ।

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ। मध्य नेपाल नगरपालिका १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो।

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन। यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन्। उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो।

कसरी गर्ने पदयात्राको तयारी ?

पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ। विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन्।

संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’

रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ। भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ।

अबकाे चाहना समुन्नत नेपाल र समृद्ध नेपाली : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको आवश्यकता मुलुकको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाउनु रहेको बताएका छन्।

भाषा र संस्कृतिले जोड्दै नेपाली मन

हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो।

संस्कृति जगेर्नाका लागि ‘होली’

संस्कृति जगेर्नाका लागि ‘होली विगत लामो समयदेखि ग्रामीण भेगमा कम्प्युटर शिक्षा प्रदान गर्दै आएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ मा रहेको भुमिराज कम्प्युटर ईन्स्च्युटले होली पर्व खेलेको छ।

तराईमा हराउँदै होलीको मौलिकता

एक दशकअघिसम्म तराई÷मधेसमा होली पर्व मनाउँदा मौलिक गीतमा नाचिन्थ्यो। होलीमा मधेसका सहर र गाउँमा ‘जोगिरा सरर...’ जस्ता गीत गाइन्थ्यो।

नयाँ काँचुलीमा ‘जोगिरा सरर’

लोकगीत प्राचीन, लोकप्रिय र सर्वव्यापी लोक साहित्यिक विधा हो। कुनै एक व्यक्तिको मुखबाट निस्के पनि समाजका अनेक व्यक्तिका विशेषता मिसिएर यसको सिर्जना हुन्छ।

चैत १६ देखि पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव

नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्