३० फाल्गुन २०८२ शनिबार
image/svg+xml

प्रधानमन्त्रीको आशीर्वाद लिएर काममा खटिए सुदन, भन्छन् : प्रत्येक मिनेट राष्ट्रका लागि महत्वपूर्ण छ

आगामी सरकारलाई सहज रूपमा कार्यभार सम्हाल्न सहयोग पुर्‍याउने उद्देश्यले उनले सबै मन्त्रालयहरूलाई व्यवस्थित 'ट्रान्जिसन' (संक्रमणकाल) का लागि तयार पार्ने काम तुरुन्तै प्रारम्भ गर्ने घोषणा गरेका छन्।

मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा

डा. सन्ध्या खनाल पराजुलीद्वारा लिखित मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा पुस्तक नेपालको धार्मिक तथा सांस्कृतिकस्थल मैतीदेवी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अनुसन्धानात्मक ढंगले प्रस्तुत गर्ने पुस्तक हो।

ओलीका पिताको निधनप्रति व्यक्त समवेदनाले नेपाली संस्कारको उदारता झल्कायो : महेश बस्नेत

नेकपा (एमाले)का सचिव महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न विशिष्ट व्यक्तित्व, सर्वसाधारण तथा जनमानसले देखाएको समवेदनाले दुःखको घडीमा देखिने मानवीयता, सभ्य समाज र राजनीतिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत गरेको बताएका छन्।

शीर्ष स्थानमा उक्लियो मच्छिन्द्र

अविनाश स्याङ्तानको गोल प्रेरणामा मच्छिन्द्र क्लब एन्फा राष्ट्रिय लिगमा आठौं जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

बिहानीजस्तै मान्छे

अन्धकारपछि आउने उज्यालोले जीवनलाई नयाँ दिशा दिन्छ। त्यसैले बिहानीको ऊर्जा, आशा र शीतलता बोकेर मान्छे हुनुको सार्थकतामा बाँच्नुपर्छ।

धुलिखेल-खावा सडक : कालेपत्र गर्न आगामी चैत ७ देखि २० सम्म रातका समयमा यातायात बन्द गरिने

अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ।

विज्ञबाट मन्त्री छान्न प्रस्ताव

करिब दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनका लागि आन्तरिक छलफलमा जुटेको छ।

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ।

इरानी स्कुल आक्रमणका पीडितलाई चीनले दुई लाख डलर सहयोग दिने

चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ।

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ।

अब बालेन्द्र नेतृत्वमा सरकार: १८ मन्त्रालय, दलगत ट्रेड युनियन खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि मन्त्रालयको संख्या घटाउन र सरकारी सेवाका कर्मचारीले ट्रेड युनियनका नाममा दलनिकट भएर खोलेका संघसंगठन खारेज गर्न गृहकार्य सुरु गरेको छ।

काठमाडौंका यी स्थानमा काटिँदैछ आज बिजुली

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्