४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अर्घाखाँचीमा क्षयरोगका २२२ जना बिरामी, ६ जनाको मृत्यु

क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ।

कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ।

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित

नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

क्षयरोगी मृत्युदर र संक्रमणमा वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्।

मान्छेको मन र फागुको रङ

स्वास्थ्यको एउटा गहन मनोवैज्ञानिक पक्ष के हो भने खुसीको क्षणमा हाँस्न नसक्ने र दुःखको क्षणमा रुन नसक्ने व्यक्तिलाई स्वस्थ मान्न सकिँदैन। यो मनमा कुनै न कुनै समस्या भएको संकेत हो।

इँटाभटामा क्षयरोगी खोज्दै स्वास्थ्यकर्मी टोली

नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्।

‘कमजोर स्वास्थ्य’ले महरालाई मुक्ति!

‘कमजोर स्वास्थ्य’ अवस्थालाई देखाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई दोस्रोपटक अनुसन्धानका लागि समय नै नलिई सरकारी वकिल कार्यालयबाटै थुनामुक्त गरी कानुनी रूपमा उन्मुक्ति दिन खोजेको हो।

स्वास्थ्य शिविरमा पाँच सय बढी महिलाकाे क्यान्सर स्क्रिनिङ

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिएका छन्।

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालले आफ्नै जनशक्तिबाट बिहीवार सफल प्रत्यारोपण गरिएको हो।

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो।

सकियो दादुरा–रुवेलाविरुद्धको खोप अभियानः ५६ लाखभन्दा बढीले लगाए खोप

दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।

आज यी अस्पतालमा दोस्रो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

सरकारले आजबाट दोस्रो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउँदैछ।

मुख स्वास्थ्य बारेका यी तथ्यहरू जानीराखौँ

आज विश्व मुख स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्