६ आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः १६३ रनको लक्ष्यसहित ब्याटिङ गर्दै युएई

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईले ब्याटिङ सुरु गरेको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट: नेपालद्वारा युएईसमक्ष १६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले युएईसमक्ष १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिकोणात्मक टि–२० क्रिकेटः १३ रन बनाएर सोमपाल आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले आठौं विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेटः नेपालका सन्दिप र गुलशन पनि आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले छैटो विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेटः नेपालका क्यापटेन पौडेल र ऐरी पबेलियन फर्के

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले लगातार पाचौँ विकेट गुमाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः हाफ सेञ्चुरी पूरा गरेका भुर्तेल आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः नेपालका कुशल मल्ल १ रनमै आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः नेपालले गुमायो पहिलो विकेट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलः युएईविरुद्ध नेपालको राम्रो सुरुआत

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुआत गरेको हो।

त्रिकोणात्मक टि–२० सिरिजको उपाधि खेलः टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र यूएईबीच खेल हुँदैछ।

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्।

विश्वकप क्रिकेटः श्रीलङ्काले इग्ल्याण्डलाई ८ विकेटले हरायो

भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आज सम्पन्न खेलमा श्रीलङ्काले इग्ल्याण्डललाई ८ विकेटबाट हराएको हो।

विश्वकप क्रिकेटः श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट

विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्