२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः नेपालका कुशल मल्ल १ रनमै आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।  

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्ललाई आफ्नो दोस्रो विकेटको रुपमा गुमाएको हो।

कुशललाई युएईका आयान अफजल खानले आउट गरेका हुन्। कुशलले १ रन मात्रै बनाउन सके।

प्रकाशित: १० कार्तिक २०८० ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App