२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेटः १३ रन बनाएर सोमपाल आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले आठौं विकेट गुमाएको छ।  

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आठौं विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको हो।

सोमपाल ८ बलमा १३ रन बनाएर आउट भएका छन्। उनलाई युएईका अयान अफजल खानले आउट गरेका हुन्।

प्रकाशित: १० कार्तिक २०८० ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App