२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः हाफ सेञ्चुरी पूरा गरेका भुर्तेल आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।  

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेललाई आफ्नो तेस्रो विकेटको रुपमा गुमाएको हो।

कुशललाई युएईका जहूर खानले आउट गरेका हुन्। कुशलले हाफ सेञ्चुरी पूरा गरेका छन्। उनी २९ बलमा ५० रन बनाएर पबेलियन फर्केका हुन्।

प्रकाशित: १० कार्तिक २०८० ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App