६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालले विना कुनै विकेटको क्षतिमा पूरा गर्यो ५० रन

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले विना कुनै विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

१४६ रनको लक्ष्यसहित नेपालले थाल्यो ब्याटिङ, आशिफ र कुशल मैदानमा

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपालसमक्ष सिङ्गापुरले प्रस्तुत गर्यो १४६ रनको लक्ष्य

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले नेपाल समक्ष १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध नेपाललाई ८ औँ सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरविरुद्ध नेपालले ८ औँ सफलता हासिल गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरका जनक सन्दिपको बलमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले आफ्नो ५ औँ विकेट गुमाएको छ।

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरले गुमायो ४ विकेट

हालसम्मको अवस्थामा सिङ्गापुरले ४ विकेट गुमाएर ९ ओभरको खेल सकिँदा ६३ रन बनाएको छ।

सिङ्गापुरले टस जितेर थाल्यो ब्याटिङ, करण केसीले लिए पहिलो विकेट

त्रिवि किक्रेट मैदानमा जारी खेलमा सिङ्गापुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

आइसीसी ट्वान्टी–२० विश्वकप छनोट आजबाटः नेपाल र सिङ्गापुर खेल्दै

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ।

आईसीसी विश्वकप क्रिकेटः भारतले इङ्ल्यान्डलाई १०० रनले हरायो

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डलाई हराएको छ।आज भारतको लखनऊमा सम्पन्न खेलमा भारतले इग्ल्याण्डलाई १०० रनले हराएको हो।

आईसीसी विश्वकप क्रिकेटः भारतले इङ्ल्यान्डको ४ विकेट झार्यो

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डको ४ विकेट लिन सफल भएको छ । २३० रनको विजयी लक्ष्य सहित मैदानमा उत्रेको इग्ल्याण्डले ९ दशमलब १ ओभरमा ३९ रन बनाउँदा ४ विकेट गुमाई सकेको छ।ताजास्थीतीमा इग्ल्याण्डले १३ ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ।

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध भारतले २२९ रन बनायो

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध २२९ रन बनाएको छ।भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा आज दिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएपछि भारतले निर्धारीत ५० ओरभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको हो ।

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध भारतको चौथो विकेट गयो

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध चार विकेट गुमाएको छ।चौथो विकेटको रुपमा भारतले के एल राहुललाई ३९ रनमा गुमाउन पुगेको छ।भारतले चौथो विकेट ३० दशमलब २ ओभरमा १३१ रन हुँदा गुमाएको हो । ताजास्थीतमा भारतले ३५ ओभरमा ४ विकेट गुमाएर १५५ रन बनाएको छ ।

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डले भारतको तेस्रो विकेट लियो

विश्वकप क्रिकेटमा आयोजक भारतविरुद्ध साविक विजेता इङ्ल्यान्डलाई तेस्रो विकेट हात लागेको छ।तेस्रो विकेटको रुपमा भारतका श्रेयस अय्यर व्यक्तिगत ४ रन बनाउँदा आउट भए। ताजास्थीतीमा भारतले १५ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्