३ मंसिर २०८१ सोमबार
image/svg+xml

यौन दुर्व्यवहार रोक्न सेफ्टीपिन अभियान

सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो। यही आधारमा अभियानको नाम 'सेफ्टीपिन' राखिएको हो।

धानको पुराना जात जोगाउन अभियान

जेठको अन्तिम हप्ता चितवनका धेरै किसान धानको बीउ राख्न ब्याड तयार गर्ने काममा व्यस्त छन्। फूलबारीका किसान चन्द्रप्रसाद अधिकारीलाई पनि ब्याड बनाउने त्यस्तै चटारो छ। तर अरु किसानको भन्दा उनको ब्याड राख्ने परिपाटी अलि फरक छ।

बटुवा कारबाही अभियान, गृहमन्त्रीको निर्देशनमा उल्टियो ट्राफिक अभियान

जथाभाबी सडक काट्ने बटुवासँग दुई सय रुपैयाँ जरिवाना लिँदै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि कारबाही गर्ने शैली फेरेको छ। अब नचाहिँदो किसिमले बाटो काट्ने बटुवासँग जरिवाना नलिइने भएको छ।

आपसका कमजोरी खोतल्दै चुनावी अभियानमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका पृथीराज राईले कांग्रेसकातर्फबाट वडाध्यक्षको टिकट पाए । असार १४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षको टिकट हात परे लगत्तै उनको अवैध खयर निकासीमा संलग्न भएको भन्दै आलोचना सुरु भयो । गाउँको प्राकृतिक श्रोत र साधनलाई दोहन गरेर सिध्याउने व्यक्तीलाई टिकट दिइएकोमा पार्टीकै कतिपय कार्यकर्तादेखि मतदाताले असन्तुष्टी पोखिरहेको एक स्थानीय बताउँन् ।

मःमः प्रतिबन्ध गर्न भारतमा अभियान

सडकदेखि तारे होटलसम्म पाइने  मःमः मन नपाउने मान्छे दक्षिण एशियामा कमै होलान्। काठमाडौं र नेपालमा त मःमःका पारखीहरु अझ धेरै नै छन्। तर धेरैको प्रिय बनेको मःमःलाई प्रतिबन्ध गर्न भारतमा अभियान सुरु भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा मःमः प्रतिबन्धको अभियान जम्मु कस्मिरबाट थालिएको छ।

मित्रवत् चुनावी अभियान

‘आपसी द्वन्द्वले हारजित हुने होइन, जनताको मन जितेर हारजित हुने हो,’ दिलचक्रले भने, ‘त्यही भएर आपसमा बर्जित गर्नुपर्ने र एकले अर्कालाई निषेध गर्न आवश्यक छैन । मिलेर चुनावमा जाने हो ।’

युवा संघले सुरु गर्‍यो ‘युवा परिचालन अभियान’

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि युवा संघ नेपालले ‘युवा परिचालन अभियान’ सुरु गरेको छ।

भोजपुरमा काँग्रेसको चुनावी अभियान सुरु

आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।

'स्वस्थ देश, स्वस्थ नागरिक' अभियान

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्‍याउने प्रतिबद्धतासहित सरकारले सर्वसाधारणलाई रोग नै लाग्न नदिन जिम्मेवार बनाउन अभियान सुरु गरेको छ।

स्वस्थ समाज बनाउन बृहत् अभियान

संविधानमै स्वास्थ्य मौलिक हकका रुपमा स्थापित छ। गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो। स्वस्थ समाज बनाउन व्यक्ति स्वयंको चाहिँ केही जिम्मेवारी हुन्न त?

नागरिक उज्यालो अभियान मूलपानीमा

नेपाल रिपब्लिक मिडियाले सुरु गरेकोे नागरिक मिलिजुली अभियानअन्तर्गत बिहीबार काठमाडौं मूलपानी ग्रिनसिटीस्थित शिव पञ्चायन मन्दिरमा एलइडी बल्ब जडान गरिएको छ।

एमालेको मधेस अभियान

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फागुन २१ देखि तराईमा मेची–महाकाली अभियान सुरु गरेको थियो। तराई मधेसमा केही वर्षदेखि आफ्नो जनाधार कमजोर हुँदै गएको तथा एमालेको तवि मधेस विरोधी बन्दै गएकाले यसलाई चिर्न यो अभियान सञ्चालन उसले बताएको छ ।

अदालतमै अड्कियो सडक चौडा अभियान

उपत्यकाका अधिकांश सडक फराकिला पार्न ‘सडक विस्तार आयोजना’ सुरु भएको पाँच वर्ष भए पनि धेरै सडक अझै साँघुरै छन्। चौडा पार्न काम थालिएका कतिपय सडक स्थानीयको अवरोधले अलपत्र छन्। अवरोधको कारण हुन्– मुआब्जा विवाद र अदालतमा परेका मुद्दा । जसले गर्दा विस्तार थालिएका सडक लथालिंग छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्