१९ असार २०८१ बुधबार
image/svg+xml

उत्पादक उपभोक्ताप्रति जवाफदेही हुनुपर्छ

बजारमा अखाद्य वस्तु बिक्री हुन्छ । म्याद सकिएका खाद्यवस्तु रि–लेबलिङ गरेर बिक्री गर्ने गिरोह नै सक्रिय छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर पुगेको छ । अखाद्य वस्तु प्रयोग गर्दा विभिन्न प्रकारका रोग लाग्ने चिकित्सक बताउँछन् । उपभोक्ताका लागि बजार असुरक्षित छ ।

सरकारले साथ नदिएको औषधी उत्पादकको आरोप

औषधीमा आत्मनिर्भर बन्ने व्यवसायीको योजनामा सरकारले साथ नदिएको भन्दै औषधी उत्पादकहरु विरोधमा उत्रेका छन्।

'छ महिना पुग्ने औषधि छ, आत्तिनु पर्दैन'

नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो। संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए

औषधि उत्पादक सङ्घको साधारणसभा

नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडौंमा हुने भएको छ। हाल सङ्घमा ५३ व्यवसायी आवद्ध छन्।

स्याउ उत्पादक कृषकलाई बजार अभावले समस्या

अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन्। बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि।

झ्यालको ग्रील झिकेर सहकारीमा चोरी

खैरहनी नगरपालिका वडा नम्बर १० को शान्ति बजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा चोरी भएको छ।

दूधको मूल्य बढाउन दबाब

बजारमा मागको आधार कच्चा दूध नपाएको डेरी व्यवसायीले गुनासो गरिरहेका बेला दूग्ध उत्पादक किसानले दूधको मूल्य बढाउन दबाब दिएका छन्। दूध उत्पादन बढाए लागत घट्ने र स्वतः नाफा हुने भए पनि किसान मूल्य बढाउनुपर्ने लबिङमा छन्।

चितवन दूधमा आत्मनिर्भर

चितवन जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरिएको छ।जिल्लामा आवश्यक परिमाणभन्दा धेरै उत्पादन भएकाले बुधबार जिल्लालाई आत्मनिर्भर घोषणा गरिएको हो।जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बुधबार रत्ननगरमा कार्यक्रम गरेर चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरियो।

किसानलाई अझै सात अर्ब तिर्न बाँकी

समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैयाँ दिएका छैनन्। उखु क्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन्।

‘कर्मकाण्डी मात्र नहोस् लगानी सम्मेलन’

सरकारले यसअघि गरेका बाचा पूरा नगरी लगानी सम्मेलन गरे त्यो रुद्री पुजाजस्तै कर्मकाण्डी मात्रै हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुले चेतावनी दिएका छन्। स्वदेशी लगानीकर्तालाई नै विश्वस्त पार्न नसकेको सरकारले विदेशी लगानीकर्तालाई आकर्षण गराउने उद्देश्यले लगानी सम्मेलन गर्नु भनेको रुद्री पूजा गरेर ग्रहशान्ति गर्नुजस्तै भएको उनीहरुको भनाइ छ।

चिनी उद्योग चलाउने सहमति

उखु उत्पादक संघ र चिनि उत्पादक संघ बीच भएको बार्ता निष्कर्षमा पुगेपछि देश भरका चिनि उद्योग सञ्चालनमा आउने भएको छ।

पाँच सय १३ मेगावाट बिजुली खेर जाने

रुख कटान, गिट्टी, बालुवा कोसी करिडोर प्रसारणलाइन निर्माणमा बाधक बन्दै आएकोमा पछिल्लो समय धरान उपमहानगरपालिका पनि थपिएको छ। प्रसारण लाइन निर्माणमा अवरोध पुगेका कारण पाँच सय १३ मेगावाट बिजुली खेर जाने भएको हो।

मुल्य घटाउनु परे अण्डा नष्ट गरिने

अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ। भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको संघद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ।

१५ प्रतिशत कामदार कटौती गर्ने जिएमको घोषणा

अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जिएम)ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ।

अण्डाको मूल्य निर्धारण गर्ने निकाय नहुँदा समस्या

उद्यमी व्यवसायीले विश्व अण्डा दिवस चितवनमा पनि मनाएका छन् । मुलुकमा कुुखुरापालनमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्