२१ असार २०८१ शुक्रबार
image/svg+xml

मिल्क होलिडेको डरमा दूध उत्पादक किसान

पशुपालन गरेर दूध उत्पादनमा लागेका किसान दूध बिक्री नहुँदा समस्यामा छन् । नेपाल दूध उत्पादनमा आत्मनिर्भर नभए पनि किसानले उत्पादन गरेको दूध बिक्री नहुने समस्या छ । अहिले बजार नपाएर दूध फाल्नुपर्ने अवस्था आएको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगाले बताउँछन् ।

कृषिको उत्पादकत्व बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि उत्पादनको वृद्धि नभई समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने खतिवडाले बताए।

‘उत्पादनमा अनुदान दुग्ध उत्पादक किसानका लागि उत्तम,’

दूध उत्पादन गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको दूधमा नै अनुदान दिनु लाभदायक देखिएको बुधबार भरतपुरमा सम्पन्न एक कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

पश्मिना उत्पादक र निर्यातकर्ताकाे भेला

नेपाल हस्तकला महासंघको बाणिज्य परिषद्को आयोजनामा सोमबार राजधानीमा उत्पादक र निर्यातकर्ताहरुको भेला भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्