३१ वैशाख २०८१ सोमबार
image/svg+xml

आफ्नो मान्छे डिसअर्डर

अवकाश लिएको भोलिपल्ट कोही व्यक्ति विदेशमा सधैँका निम्ति बस्न जाने तयारी हुन्छ। यहाँ खुट्टा उचालिसकेको व्यक्तिले राम्ररी काम गर्न सक्ने अवस्था हुँदैन। यहाँ बसुन्जेल समय काटिरहेको हुन्छ र अवकाशपछि गइहाल्छु भन्ने मानसिकता देखिन्छ।

नातावादको दलदलमा नेताहरू

नेकपा (माओवादी अध्यक्ष) पुष्पकमल दाहाल पुत्री रेणु दाहालले फेरि पनि चितवनमा मेयरको उम्मेदवार बन्ने मौका पाएकी छन्।उनलाई दुई कार्यकाल मेयर बनाउँदा नेपाली कांग्रेसको स्थानीय आधार समाप्त हुने स्थिति आइसकेको छ।

नातावादको चंगुलमा संवैधानिक नियुक्ति

वैशाख २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकमा परिषद्का सदस्यमध्ये प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गरी तीनजनामात्र उपस्थित थिए।

‘नातावाद फिल्म क्षेत्रमा छर्लङ छ’

सोमबार अभिनेत्री वर्षा सिवाकोटीले नेपाली फिल्म क्षेत्रमा हाबी नातावादको विषयमा अभिव्यक्ति दिएकी थिइन । ‘नातावाद सबैतिर हुन्छ । फिल्म क्षेत्रमा मात्र हैन्,’ उनले फेसबुकमा लेखेकी थिइन, ‘फरक यत्ति हो कि फिल्म क्षेत्रमा छर्लङ छ । सत्य बोल्ने आँट कमैको छ । कारण यस्ता अभिव्यक्तिले आगामी दिनमा करिअरलाई असर पार्न सक्छ र कामको अभाव हुन सक्छ ।’

‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब चल्नेवाला छैन’

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्। ‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,’ उनले भने।

नातावाद विरोधी कानुन आवश्यक

प्रम सुशील कोइरालासँग मरिहत्ते गरी छोरालाई जागिर दिलाउने रामचन्द्र पौडेलले श्रीमती सभासद् बनाएकामा शेरबहादुरको कसरी विरोध गर्ने? अनि श्रीमतीलाई मन्त्री बनाउन मरिहत्ते गर्ने बाबुरामले सन्तानलाई रोजगारी दिए भनेर प्रचण्डको कुन मुखले विरोध गर्नु?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्