वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’
महोत्तरीका गाउँनगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन्।
महोत्तरीका गाउँनगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याउँदा राहत पाउन सकेका छैनन्।
डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीयजगुलीदेवी भुलको बँदेलको आक्रमणबाट मंगलबार आज मृत्यु भएको हो।
बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन्। बँदेलले बस्ती वरपर नै बासस्थान जमाउन थालेका छन्।
बुधबार साँझ गाउँमा पसेको बँदेलको बथानले आक्रमण गर्दा घाइते भएको स्थानीयले जानकारी दिए।
बँदेल आक्रमणमा परी मेलौली नगरपालिका २ का ३५ वर्षीय रामबहादुर चन्द घाइते भएका छन्।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो।
अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ। धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।
ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्याउँदा हैरान छन्। बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ।
जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन्।
दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध र भैरवी गाउँपालिकामा जंगली जनावर बँदेलका कारण किसानहरुले लगाएको बालीनाली नष्ट भएको हो।
दारा निस्किएका भैंसी जत्रा माउ बँदेलहरु आउँछन्। बच्चाहरु नै पाडापाडी जत्रा छन्। बँदेलले धेरै क्षति पुर्याएको वस्तीका किसानहरु रातीको समयमा आगो बाल्ने, थाल ठटाउने, शंख फुक्ने, ठूलो आवाजले कराउने गर्दै रात बिताइरहेका छन्।
सिता एयरको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
जङ्गली बँदेलले खेतमा पाक्न लागेको धानबालीमा क्षति पु-याउन थालेपछि धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान धानबाली बचाउन रातभर खेतमै जाग्राम बस्ने गरेका छन् । घर नजिकै रहेका जङ्गलबाट बँदेलले बालीमा क्षति पु-याउन थालेपछि रातभर खेतमै जाग्राम बस्नुपर्ने बाध्यता भएका हुन् ।
दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्।