५ आश्विन २०८१ शनिबार
image/svg+xml

बुढेसकालको जीवनशैली

मानिसले आवश्यक शारीरिक तथा मानसिक कार्य गर्दै रहने हो भने बुढेसकाल स्वस्थ, शाक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ।

उत्तरार्द्ध जीवनको पीडा

शनिबारको दिन, साँझपख, भक्तपुर सिद्धपोखरीको दिलमा साथीलाई कुर्दै थिएँ। सँगै चारजना वृद्ध पाटीमा बसेर कुरा गर्दै थिए। सबै पढे–लेखेकै देखिन्थे। एकजना अलि भर्खरका र नेता जस्ता देखिन्थे। अरु तीनजनाको बोलीमा पेन्सनवाला कर्मचारी भएको भाव आउँथ्यो।

कठै ! बुबाको अल्जाइमर

डा. बानिरा गिरी, प्रा.डा. दुर्गाप्रसाद भण्डारी, प्रा. रामेश्वरप्रसाद अधिकारी, डा. शिशिरकुमार स्थापित लगायत प्राज्ञिक र साहित्यिक क्षेत्रका केही मूर्धन्य व्यक्तिहरू एप्रेक्सिया, अल्जाइमर, डिमेन्सिया जस्ता कामकुरा भुल्दै जाने रोगबाट ग्रसित भएको खबर केहीअघि अखवारमा आयो। विस्मृतिको रोगबाट चिनिने त्यो अवस्थाबाट दिमागीयरूपमा सक्रिय व्यक्तिहरू पनि पीडित हुँदा रहेछन् भन्ने नयाँ जानकारी थियो त्यो।

बुढेसकालको तनाव प्रोस्टेट

निमप्रसाद लम्साल लामो समयदेखि पिसाबसम्बन्धी समस्याले पीडित छन् । आफन्तलाई समस्या भन्न सकेका छैनन् तर उनको दैनिकी यही समस्याका कारण प्रभावित छ ।

बुढेसकालको सहारा ‘सडक’

‘नगरी काम पुग्दैन खान साँझ र विहान’ यो गीत त्यसै सबैको रोजाइमा परेको होइन्। लाखौं निमुखा र विपन्नहरुको कथा, ब्याथा बोकेको छ यस गीतले, त्यसैले त सबैको मन मुटुमा बस्न सफल छ। रुकुम (पुर्व) को सिस्ने गाउँपालिका वडा नं. ६ का उमेरले ६२ नाघेका बलजित विकको जीवनको कथा पनि यसै गीतको भावसँग मिल्दो छ।

बुढेसकालमा भोट हाल्ने रहर

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाकी ८२ वर्षीय वृद्धा गोमा दाहालले भोट नहालेको १९ वर्ष नाघिसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भोट हाल्न जाँदा उनी ६३ वर्षकी थिइन् । उसबेला उनलाई हिँडडुल गर्न लट्ठीको साहरा लिनु पर्दैनथ्यो । तर, त्यसपछिको निर्वाचन कुर्दा कुर्दै दाहाल वृद्धावस्था र लट्ठी टेक्ने अवस्थामा पुगिसकिन् । २०५४ सालमा सँगै भोट हालेका उनका कतिपय दौंतरीहरू बितिसकेका छन् ।

बुढेसकालको दुःख बिसाउने चौतारी

स्पिकरमा भजन बज्यो, कीर्तिपुर पाँगाकी ९२ वर्षीया न्हुच्छेमाया महर्जन ताली बजाउँदै छमछम नाचिन्। उमेरसँगैको अशक्तताले उनको आत्मबललाई कति पनि थिचेजस्तो लाग्दैन। 'घर बस्दा अक्सिजन लगाएर बस्नुपर्थ्याे, यहाँ आएपछि फूर्तिली भएकी छु,' बुधबार बिहान कम्मरमा हात राखेर नाच्दै गरेकी उनले भनिन्।

वृद्धभत्ता बुढेसकालको पेन्सन

बुढो कुप्रो परेको शरीर। सेतै फुलेको कपाल । लौरोको साहारामा हिड्नुपर्ने बाध्यता। राम्रोसँग ठम्याउन नसक्ने आँखा। त्यै पनि बाँचुच्जेल संघर्ष गर्नुपर्ने! सरकारले पैसा दियो र गुजारा चलेको छ।

जोवनमा शासनसँग लडे, बुढेसकालमा रोगसँग लड्दैछन् प्रजातन्त्र सेनानी रुम्दाली

खोटाङ– खोटाङको उत्तरी गाविस ज्यामिरे–९ का बलबहादुर रुम्दाली राईको जवानी प्रजातन्त्र प्राप्तीको लडाइँमै बित्यो। हाल ८५ वर्ष पुगेका रुम्दालीको बैंसको तातो जोस र रातो रगत जहानीयाँ राणा शासनबिरुद्ध बन्दुक उठाउनदेखि प्रजातन्त्र स्थापनासम्मै खर्च भए। २००७ सालमा प्रजातन्त्र प्राप्तीका लागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर विभिन्न लडाइँमा मोर्चा सम्हालेका उनले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रहदेखि २०४६ सालको प्रजातन्त्र स्थापनासम्म आफ्नो भूमिकालाई दर्बिलो रुपमा प्रस्तुत गरे।

बुढेसकालमा याैन सन्तुष्टि कसरी लिने ?

उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मुत्र थैलीको मुनि हुन्छ र यसले पिसाब बग्ने नलीलाई छोपेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने सुरुमा पिसाब फेर्दा असजिलो हुँदै जान्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्