अटोको ठक्करबाट वृद्धाको मृत्यु
अटोको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा भारतमा मृत्यु भएको छ।
अटोको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा भारतमा मृत्यु भएको छ।
कांग्रेस संसदीय दलले थप हिंसा हुन नदिन तथा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई धैर्य, संयम र संवादको बाटो अपनाउन आग्रह गरेको छ।
‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सन् १९९५ मा इमेल सेवाबाट आफ्नो यात्रा प्रारम्भ गरेको वर्ल्डलिंकले विगत तीन दशकभन्दा लामो अवधिमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकाससँगै निरन्तर आफूलाई परिष्कृत गर्दै आएको छ।
राजनीतिक आन्दोलन, संविधान निर्माण, राजतन्त्रको अन्त्य, सशस्त्र द्वन्द्व र प्राकृतिक विपद्सम्मका चुनौतीहरू पार गरेको राज्य आज फेरि अर्को संवेदनशील मोडमा उभिएको छ।
प्रतिनिधिसभाका सांसदहरूले सुनसरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल ऐतिहासिक रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विविधताको सम्मान गर्ने देश भएकाले धार्मिक वा जातीय द्वेष फैलाउने गतिविधिप्रति राज्य गम्भीर बन्नुपर्ने बताए।
सिरहाको गोलबजारमा कर्फ्यू आदेश जारी रहेका बेला भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले सुरु गरेको तनाव अब केवल एउटा जिल्लाको सुरक्षा चुनौतीमा सीमित देखिएको छैन।
मधेस प्रदेश सरकारले प्रदेशभर बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबै जिल्लामा सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरेको छ।
चेक अनादर मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।
उनले काम गर्ने संस्कृतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि कर्मचारी वा निकायलाई निष्क्रिय भएर बस्ने छुट नरहेको बताए।
धनुषा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड लागेको छ।
वि सं २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएसँग यो क्षेत्र धार्मिक पर्यटकका लागि आर्कषक केन्द्र बन्दै गएको धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालले बताए।