११ मंसिर २०८१ मंगलबार
image/svg+xml

तरकारी खेतीबाट २५ लाख रुपैया बढी आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले तरकारी खेती गरेर वार्षिक रूपमा २५ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन्।

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै

गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।

अग्ले खेतको कमाल

अमेरिकामा केही स्टार्टअपहरू यस्ता छन्, जसले हाम्रो खाद्यान्नको शृङ्खला नटुटाउन र नयाँ शैलीले खेती गर्दा के कस्ता समाधान गर्न सकिएला भनी परीक्षण गरिरहेका छन्।

नेपाली कृषिको दारुण तस्बिर

१० वर्षअघि यस्तो क्षेत्रफल २५ लाख २२ हजार हेक्टर थियो। यसरी हेर्दा खेती गर्ने जमिनको क्षेत्रफल पनि घटेको छ। यी यस्ता तथ्याङ्क हुन् जसले हाम्रो कृषि क्षेत्र बाटो बिराइरहेको पुष्टि गर्छन्।

मुसहर र भूमिको शत्रुता

आफ्नो देशलाई माया ममता गरेर नदीमा आधारित कर्ममार्फत जीविका चलाउँदै कैयन् पुस्ता बिते पनि आफ्नो स्वामित्वमा किन जमिन हुन सकेन भन्ने यो समुदायको प्रश्न आजपर्यन्त अनुत्तरित छ।

खाली जग्गा सदुपयोग गरी कागती खेती

धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ। सदरमुकाम धादिङ बेंसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन्।

सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

महिलाको पारिवारिक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

बागलुङे किसान स्याउमा भविष्य खोज्दै

एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिक रूपमा स्याउखेती गरिन्थ्यो। परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्।

बाँदर आतङ्क क्षेत्रमा ‘बेसार खेती

कृषि ज्ञान केन्द्रले बाँदरको आतङ्क भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ।

पढ्दै कमाउँदै कार्यक्रमबाट कमाउँदै विद्यार्थी

विद्यालयको गेटमा लेखिएको छ ‘विद्यालयभित्र लिएको ज्ञानलाई व्यवहारमा लागू गरौं’। त्यही ज्ञानलाई मूर्त रूप दिन दाङको सिद्धरत्ननाथ मावि नारायणपुरका विद्यार्थीहरू लागिपरेका छन्।

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

बाटो पहिल्याउन सके गाउँकै माटोमा पसीना अनुसारको पैसा भेटिन्छ। टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देशविदेश भौंतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका-६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

नेपाल सरकारसँगको सम्झौता अनुसार ज्यामी काममा मलेसिया जानका लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेनपावर कम्पनीले त्यतिका पैसा लाग्ने सुनाएपछि मिलनको सोच एकाएक बदलियो।

कागती खेतीप्रति कृषकको आकर्षण

बागलुङको निसीखोला गाउँपालिका-५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्