१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बिपीको ‘राष्ट्र’ कांग्रेसमा बाँचेको छ कि छैन?

२००७ सालको जनक्रान्तिमा होमिनुपर्नाका कारणबारे बिपीले अदालतमा बयान दिँदा भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रको भावनाबाट प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ। देशप्रति ममता भएर म होमिएको हुँ। देशलाई ‘राष्ट्र’ बनाउने यज्ञमा मैले आफूलाई अर्पित गरेको छु ।’

राज्यबाट कानुनी डकैती: हदबन्दी बढीको जफत भएको सरकारी जग्गा निजी गराउने कुचाल

चिया बगान चलाउनेहरूले सयौँ बिघा जग्गा अहिलेको परिस्थितिमा घडेरीमा बिक्री हुने भएकाले बिक्री गर्न पाउन र सट्टा गर्न पाउन लबी चलाए। यो षडयन्त्रपूर्ण कार्यमा पनि भ्रष्टाचारीको मुख हेर्दिन भन्न नथाक्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै संलग्नता छ।

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन्।

बिपी, शाहजहाँ र नियति

बिपीको कृति आफ्नो कथा मा उल्लेख केही जीवन्त पात्र स्मृतिमा जरा गाडेर बसेका छन्। तिनै मध्येका हुन्–भारतका मुगलकालीन सम्राट शाहजहाँ।

बिपीको तराई दृष्टिकोण

बिपी कोइरालाले तराईका उपेक्षित जनताको सवालमा संविधान सुधार आयोगलाई दिएका सुझाव ऐतिहासिक छ। तर तिनै बिपीका अनुयायी नेपाली कांग्रेसका नेताहरूको ध्यान भने तराईवासी जनताप्रति नजानु विडम्बनापूर्ण भएको छ।

बिपीको समाजवाद र वर्तमान राजनीति

खेतमा हलो जोत्दै गरेको किसानको तस्बिर सिंहदरबारमा राख्नुपर्छ भन्ने उद्घोष नै बिपीको समाजवादको सरल व्याख्या मान्न सकिन्छ। यसैगरी प्रत्येक किसानसँग एक हल गोरु, एउटा दुहुनो गाई, पेटभरि खान पुग्ने अनाज उत्पादन हुने खेतबारी होस् भन्ने अवधारणाको नेपाल नै समाजवादी नेपाल हो।

बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ :महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताएका छन्।

बिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छ :अर्थमन्त्री डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन्।

भारतीय स्वतन्त्रता संग्राममा बिपी

समाजवादी पार्टीको सदस्य भएपछि बिपी राजनीतिमा प्रतिबद्ध भएर लागे। उनलाई अब राजनीतिबाट विमुख वा अलगिने सम्भावना थिएन। त्यस पार्टीसँगको संलग्नताले भारतीय राजनीतिका लोकप्रिय नेताहरूसँग उनको दीर्घकालीन वा स्थायी सम्बन्ध स्थापित भयो।

बिपी प्रतिष्ठानको कायममुकायम उपकुलपतिमा डा. कार्की

प्रतिष्ठानका सहकुलपति मन्त्री मोहनबहादुर बस्नेतले डा. कार्कीलाई कायममुकायम उपकुलपति नियुक्त गरेका हुन्।

बिपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा.डा. शर्मा

डा. शर्मालाई स्वास्थ्य मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए।

‘प्रोफेसर’ लेखेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओहोदा पद नपाउँदै ‘प्रोफेसर’ लेखेको भनी दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सन्दर्भ: राष्ट्रिय मेलमिलाप दिवस,देशवासीका नाममा बिपीको अपिल

तत्कालीन समयमा एकतन्त्रीय पञ्चायत व्यवस्थाको अधिनायकवादी नेतृत्वमा राजा थिए।

भरतपुर क्यान्सर अस्पतालमा एक वर्षमा छ हजार बढी बिरामी

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्