१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हिमाल आरोहणमा थपिँदै कीर्तिमान

पछिल्लो समय हिमाल आरोहणमा नयाँ कीर्तिमान थपिने क्रम जारी छ। अहिले नेपालमा हिमाल अरोहणका लागि उपयुक्त समय नभए पनि पाकिस्तानका हिमाल आरोहणका लागि भने उपयुक्त समय हो।

भाद्र १५ देखि भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरु हुने

इलेक्ट्रिक भेइकल म्यानुफ्‌याक्चर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल र मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को संयुक्त आयोजनामा नेपाल ईभी एक्स्पो हुने भएको छ।

‘धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक’

बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल सिरिज जित्दै स्वदेश फर्किएको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १९औं एसियाडको राम्रो तयारी गर्न धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक रहेको धारणा राखेका छन्।

वानएक्स बेटमा पक्राउ परेका खड्काले अनुमतिबिना नै प्रयोग गरेका थिए अरुको नागरिकता

वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ।

वाणिज्य बैंकको ६४ औं एक्सटेन्सन काउन्टर नक्सालमा

राष्ट्रिय वाणिज्य बैकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४ औं एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ।

वैदेशिक रोजगारीपछि नेपालमै उद्यम

नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।

‘वानएक्स-बेट’ प्रकरणमा कलाकारसहित ८ जना पक्राउ

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

आइपिओ ‘ओभर सस्क्राइब’, वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँट

पत्रिकालगायत डिजिटल माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बुधबार बाँडफाँट भएको छ।

राजधानीमा नवौं संस्करणको फर्निचर एक्स्पो

आगामी असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ।

सिटी एक्सप्रेसको सिइओमा सैंजु नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु नियुक्त भएका छन्।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही वैशाख २३ गते ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ।

हिमालयन ट्रायथोलनको उपाधि पिटर र तारालाई

फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडीमा प्रतिस्पर्धा गरिएको थियो। पौडीपछि सहभागीले १ सय ७५ किलोमिटर साइक्लिङ गरे। साइक्लिङपछि ४३ किलोमिटर दौड पूरा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्