२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महालेखा प्रतिवेदन : प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ। आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो।

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधा व्यक्तिगत श्रम स्वीकृतिमा जाने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐनले व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति गन्तव्य मुलुकमा समस्यामा परे त्यसको दायित्व कसैले पनि लिन नसक्ने व्यवस्था गरेको छ।

प्रतिव्यक्ति औसत आय १ हजार ७ डलर

प्रदेश ५ को विकासका लागि योजना तथा बजेट तर्जुमा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले आर्थिक तथा सामाजिक स्थितिपत्र र्सावजनिक गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार संसद् बैठकमा स्थितिपत्र सार्वजनिक गरेका हुन्।

करिअर तथा व्यक्तित्व बनाउन ए लेभल

शुक्रबार ब्रिटिस काउन्सिलले आयोजना गरेको ए लेभल उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा भेटिएका सर्वोत्कृष्ट विद्यार्थीहरूले क्याम्ब्रिजको ए लेभललाई करिअर र व्यक्तित्व निर्माण गर्ने विषयकारूपमा बुझेका छन्।

इयुविरुद्ध प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको प्रतिवेदनमाथि दिएको अभिव्यक्तिविरुद्ध अन्तरपार्टी दलित महिला सञ्जालले आपत्ति जनाएका छन्। सञ्जालले शुक्रबार पत्रकार सम्मेलन गरी सो आपत्ति जनाएको हो।

देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग उत्तिकै: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन्।

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो

सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाउन पुगे।

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन्।

बाटोले रोजेका व्यक्तित्व

सभ्य नगरमा सार्वजनिक पुस्तकालय हुन्छ । कला दीर्घाहरू हुन्छन् । नाटकघर हुन्छ । अभिलेखागार एवं संग्रहालय हुन्छन् । यथेष्ट सार्वजनिक शौचालय हुन्छ । रंगशाला हुन्छ । बच्चाहरू खेल्ने चौर टोलटोलमा हुन्छन् । महिला निर्धक्क रातविरात पनि हिँड्न सक्ने सुरक्षाको प्रत्याभूति हुन्छ । सार्वजनिक उद्यानहरू हुन्छन् ।

तोकिएको म्यादमा व्यक्तिगत घटना दर्ता गरे पुरस्कार

धनकुटा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई प्रोत्साहन स्वरुप रकम दिने भएको छ । नगर कार्यपालिकाको नवौं बैठकले व्यक्तिगत घटना ३५ दिन भित्र दर्ता गराएमा प्रोत्साहन स्वरुप एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्ता छन् कारबाहीमा सिफारिस व्यक्ति

नयाँ मेडिकल कलेजलाई सम्बन्धन र कलेजहरुको सिट निर्धारणमा छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले त्रिवि उपकुलपति तीर्थराज खनियाँसहित कार्यकारी परिषद्का पदाधिकारी एवं सदस्यलाई बर्खास्त गर्न सिफारिस गरेको छ। आयोगले अन्य विश्वविद्यालय एवं मेडिकल काउन्सिलका पूर्वपदाधिकारीमाथि पनि कारबाहीको सिफारिस गरेको छ।

यी हुन् मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था

मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ती को होला? नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन्। उनले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन्।

एमालेले भन्यो- स्वराज भ्रमणको विरोध गर्नु व्यक्तिगत कुण्ठा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी फागुनमा नेपाल भ्रमणमा आउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

समावेशी समूहका व्यक्ति आफ्नो कोटाभन्दा खुलामा बढी सिफारिस

निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको छ।

व्यक्तिगत रुपमा समेत कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्न सकिने

कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्