२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नियन्त्रण बाहिर गएको डढेलो वर्षाले निभायो

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक बनमा लागेको भीषण डढेलो वर्षाले निभाएको छ। खोटाङकै दोश्रो ठूलो मानिएको सामुदायिक बनमा शनिबार बिहानदेखि लागेको डढेलो मंगलबार साँझ परेको वर्षाले निभाएको हो। स्थानीयले निभाउने प्रयास गर्दा पनि नसकिएपछि छाडिएको डढेलो भारी वर्षाले निभाएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए ।

पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

महानगरको नियन्त्रणमा छाडा चौपाया (फोटो/ भिडियो)

काठमाडौँ महानगरपालिकाले उपत्यका भित्रका छाडा चौपायालाई नियन्त्रणमा लिएको छ । बीच सडकमा खुलेआम हिडिरहेका चौपायाले सवारी आवागमनमा समस्या श्रृजना गरेको गुनासो आएपछि महानगरले विहीबार नियन्त्रणमा लिएको हो।

चोरी शिकारी नियन्त्रणका लागि स्विप अप्रेसन

दुर्लभ वन्यजन्तु तथा वनस्पति सहितका जैविक विविधताले भरिएको ताप्लेजुङको उत्तरी क्षेत्रमा चोरी शिकारी नियन्त्रणका लागि‘स्विप अप्रेसन’सञ्चालन गरिएको छ। वन्यजन्तुको चोरी शिकारी तथा अपराध नियन्त्रण सम्बन्धी अभियानलाई स्विप अप्रेसन नाम दिइएको हो।

शुल्क नियन्त्रण नगरे आन्दोलन गर्ने विद्यार्थीको चेतावनी

नयाँ शैक्षिक सत्र सुरु नहुँदै निजी विद्यालयले भर्ना लगायतका शुल्कमा समायोजन नगरेमा विद्यार्थी संगठनहरुले कडा प्रतिकार गर्ने जनाएका छन्।

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

दश टन कुखुराको मासु लिएर आएको कन्टेनर भरतपुरमा नियन्त्रणमा लिइएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको कन्टेन्टर वाईसीएल चितवनको सहयोगमा कुखुरा व्यवसायीले नियन्त्रणमा लिएका हुन्।

अफ्रिन सहर अर्धसैन्य लडाकूको नियन्त्रणमा

सिरियाको उत्तरी क्षेत्रस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा नियन्त्रणमा लिइएको छ। यहाँका अर्धसैन्य लडाकूले सो सहर नियन्त्रणमा लिएका हुन्।

सेटिङको तस्करी नियन्त्रणमा स्थानीय उत्रिए

सीमानाकामा हुने गरेको तस्करी नियन्त्रणमा यहाँका स्थानीयले सक्रियता देखाएका छन् । तस्करी रोक्न सरोकारवालाले चासो नदेखाएको भन्दै धनगढी उपमहानगरपालिका– २ का स्थानीय यसको नियन्त्रणमा जुटेका हुन्।

विदेश भ्रमण नियन्त्रण गर्न कडा निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै सरकारी कार्यालयको विदेश भ्रमण रोक्न बिहीवार कडा निर्देशन जारी गरेको छ।

अवैध तरिकाले लगाईएको एक्साभेटर प्रहरी नियन्त्रणमा

रौतहटको बागमती नदीमा अवैधानिक तरिकाले उत्खन गरिरहेको एक एक्साभेटरलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ । गएराति १२ बजेको समयमा गढीमाई नगरपालिका १ स्थित बागमती नदिमा अवैधरुपमा एक्साभेटर लगाएर नदी उत्खनन गरिरहेकै बेला इलाका प्रहरी कार्यालय समनपुरको टोलिले नम्बर प्लेट नभएको (अनटेस्ट) एक्साभेटर सहित दुईजनालाई नियन्त्रणमा लिएको हो।

निकुञ्जमा चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण

पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा माघको पहिलो सातातिर बाँके राष्ट्रिय निकुञ्जभित्र भरुवा बन्दुक बोकेका एक शिकारी कैद भए। निकुञ्जले गत पुस १९ गतेदेखि बाघ हिडडुल गर्ने सम्भावित स्थानमा ५० जोडी स्वचालित क्यामेरा जडान गरेको थियो। बाघ गणनामा खटिएको प्राविधिक टोलीले क्यामेराका फोटा हेर्दै जादाँ शिकारी कैद भएको फेला पारेपछि निकुञ्ज प्रशासनले शिकारीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढायो।

विद्युत् महसुल उठाउन र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रका अधिकारीले विद्युत् महसुल बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्