२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ठेकेदारको राहदानी नियन्त्रण प्रकरण : मेलम्ची विवाद सतहमा, काम ठप्प

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि सरकार र इटालियन ठेकेदार कम्पनीबीचको लामो विवाद सतहमा आएको छ। यो प्रकरणले मेलम्ची आयोजना चाँडै सकिनुको सट्टा अझै लम्बिने खतरा बढाएको छ।

तेल ढुवानीमा ‘भेहिकल ट्रयाकिङ सिस्टम’ काे तयारी

पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ।

बाँदरले हैरान खोटाङका किसान

‘चुनावका बेला घोषणापत्रमै बाँदर नियन्त्रण गर्छौं भनेका थियौं तर यो काम सजिलो रहेनछ। अहिले आफ्नो घोषणापत्रले आफैंलाई अप्ठ्यारो पारिरहेको छ।’

नयाँ मदिरा उद्योगलार्इ राेक

गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ।

युक्रेनी जहाज रुसी कब्जामा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ।

रुसद्वारा युक्रेनका जहाजमाथि कब्जा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ।

हिमाली जिल्लामा औलो फैलियो

तराइको रोग भनेर चिनिने औलो केही वर्षदेखि यता हिमाली जिल्लाहरु मुगु र बाजुरामा फैलिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

घरेलु मदिरा नियन्त्रणमा नगरपालिकाको चासो

घरेलु अवैध मदिराका कारण गाउँवस्तीमा विवाद हुने गरेको भन्दै चन्दननाथ नगरपालिका जुम्लाले निगरानी समिति गठन गरेको छ। जिल्लामा अवैध मदिरा नियन्त्रण गर्न चन्दननाथ नगरपालिकाले वडा स्तरमा निगरानी समिति गठन गरेको हो।

घुस लिएको आरोपमा कलंकीका नापी कर्मचारी नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई विहिवार रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

गंगामायाँका छोरा नुरप्रसाद सानेपाबाट प्रहरी नियन्त्रणमा

गंगामाया अधिकारीका छोरा नुरु प्रसाद अधिकारीलाई सानेपाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। गंगामायाँले आफ्नो छोरालाई खोजिदिन महानगरीय प्रहरी महाशाखा काठमाडौंमा निवेदन दिएकि थिइन्।

'खहरे खाेलामा पर्खाल लगाएर बाढी नियन्त्रण गर्याै'

जनप्रतिनिधी भएर आउँदा वडाको आफैं भवन थिएन् । जसको कारणले सेवाग्राहीले समस्या भोगिरहेका थिए । हामी आएसँगै साढे दुई तलाको वडाको भवन बनाउन जुट्यौं ।

भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

भारत निकासी गर्न लागिएका २५ वटा गोरुसहित गोरु बोकेको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केसीलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु दुखद : कांग्रेस

नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले डा. गोविन्द केसीलाई सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएको भन्दै दुःख व्यक्त गरेको छ।

सरकारमाथि पार्टीको नियन्त्रण हुनु हुँदैन : उपनेता गच्छदार

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन्।

लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु गरिएको छ। भूकम्पपछि लाङटाङका घरपालुवा कुकुर अर्धजंगली भएका कारण दुर्लभ वन्यजन्तुलाई मार्न सक्ने संभावनालाई मध्यनजर गर्दै कुकुर नियन्त्रण अभियान सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्