२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तेस्रो मुलुकको सामान भारत तस्करी, दुईवटा ट्रक नियन्त्रणमा

तस्करी भैरहेका सामानहरुमा छोहोरा, सुपारी, कालो मरिच, ओखर, ल्वाङ, सुकमेल, केराउ लगायत छन। खासगरी भारतले प्रतिबन्ध लगाएका सामानहरु तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालको सीमा नाका हुँदै भारत तस्करी हुने गरेको स्रोतको दाबी छ।

सचिवसहित नौजना प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ।

स्काभेटर, ट्रिपर र ट्याक्टर नियन्त्रणमा

विराटनगरस्थित केशलिया खोलाबाट अबैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिइएको छ।

तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा

तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिटरमा जान नमान्ने ५३ ट्याक्सी नियन्त्रणमा

चाडपर्वको बेला मिटरमा नगई चर्काे भाडा असुल्ने ५३ ट्याक्सीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

३२ खसीबोका नियन्त्रणमा

महोत्तरीमा दशैँका लागि भन्सार छली भारतबाट अवैधरुपमा तस्करी गरी नेपाल ल्याएको ३२ वटा खसीबोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन्।

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमलाई उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमहरुलाई पनि आग्रह गरेका छन्।

डेंगी सार्ने लामखुट्टे नष्ट गर्ने तरिका

गत असारदेखि फैलिएको डेंगीको प्रकोपले जनमानसमा अहिले पनि त्रास छ। साउनदेखि अहिलेसम्म ७ हजार ३ सय ७० जनामा डेंगी संक्रमण भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।

ओलीको क्षेत्रमा चीनको प्राथमिकता

पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग सम्बन्ध सुधार गरेका केपी शर्मा ओलीको गृह जिल्लामा चीनले एकपछि अर्को लगानी गर्न थालेको छ। नाकाबन्दीका बेला ओलीले भारतको विकल्प चीन हुन सक्ने बताएसँगै उनको गृह जिल्लामा चीनले लगानीमा बढी चासो दिएको हो। नदी नियन्त्रणदेेिगिक क्षेत्रसँगै विश्वकै अग्लो मूर्ति पनि चीनकै लगानीमा झापामा बन्दै छ।

डेंगी नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

लामुखुटेृको टोकाइबाट डेंगीको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ।

‘डेंगी नियन्त्रण गर्न समुदाय नै लाग्नुपर्छ’

डेंगी भाइरसको औषधि नभएकाले यसबाट जोगिन लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्नु र वातवरण सफा राख्नुपर्छ

राजश्व चुहावट नियन्त्रण संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

संघीय संसद प्रतिनिधिसभाले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ।

सांसदको प्रश्न: डेंगी नियन्त्रणका लागि योजना खोई ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डेंगी रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ।

एप्पल साइडर प्रहरी नियन्त्रणमा

सोलुखुम्बु प्रवेश गर्ने एक मात्र नाका पत्तालेबाट प्रतिबन्धित अल्कोहलजन्य पेयपदार्थ नियन्त्रणमा लिइएको छ। सिसाजन्य र प्लाष्टिकजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाएको सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरी ल्याउँदै गरेको करिब दुई सय कार्टुन एप्पल साइडर नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्