२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डेङ्गु रोग स्वास्थ्य मन्त्रालय मात्र नियन्त्रण गर्न नसक्ने : राज्यमन्त्री यादव

पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल प्रयासले नसक्ने जनाएको छ।अघिल्लो आर्थिक वर्षमा ३ हजार ८ सय ३४ जनामा देखिएको डेङ्गु रोगको सङ्क्रमण यसवर्षको एक महिना १२ दिनमा एक हजार ५ सय ३७ जना देखिएको प्रमाणित भएको छ। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गरेको छ।

सरकार एक्लैले डेंगु नियन्त्रण गर्न सक्दैनः उपप्रम यादव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ।

डेंगी नियन्त्रणका लागि ललितपुर महानगरले कार्यक्रम गर्ने

ललितपुर महानगरपालिकाले डेंगी भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

दुई दिनमा बालुवासहित ९ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङमा अवैध तरिकाले बालुवा ओसार पसार गरिरहेको अवस्थामा दुई दिनमा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ढुंगागिट्टी उत्खनन गर्ने नियन्त्रणमा

रातको समयमा खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासबाट ढुंगागिट्टी निकालिरहेको अवस्थामा डोजरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जथाभाबी ढुंगागिट्टी निकाल्दा मझुवागढीलाई नै असर पुग्ने खतरा देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उत्खननमा रोक लगाएको थियो।

चोरी सिकार नियन्त्रण चुनौतीपूर्ण

बाँकेको फत्तेपुरस्थित राप्त गुलरी सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु अजोध्या थारुले केही समयअघि गस्तीका क्रममा केही थान भरुवा बन्दुकसहित सिकारीलाई फेला पारे।

इरानद्वारा पुनः विदेशी तेल ट्यांकर नियन्त्रणमा

इरानले फेरि एउटा विदेशी ट्यांकर आफ्नो कब्जामा लिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। इरान सरकारले सञ्चालन गरेको टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार रेभुल्युसनरी गार्ड कोरको जलसेनाले ‘केही अरब देशका लागि इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्यांकर पर्सियन खाडीबाट आफ्नो नियन्त्रणमा लिएको’ उल्लेख गरेको छ। प्राप्त विवरणमा सो ट्यांकरमा सात लाख लिटर इन्धन भएको बताइएको छ।

सुनसरीमा डेंगुका बिरामी बढ्दो

अढाइ महिनाअघिदेखि धरानमा देखापरेको डेंगु अझैसम्म नियन्त्रण हुन सकेको छैन। जिल्लाका अन्य क्षेत्रमा पनि डेंगुका बिरामी बढिरहेका छन्।

डेंगु नियन्त्रण अभियान निष्प्रभावी

धरानको वडा नं १५ बाट सुरू भएको डेंगुको संक्रमण अहिले सबै वडामा फैलिसकेको छ। नियन्त्रणमा आउनुको साटो मनसुन सुरू भएर डेंंगु प्रकोप थप चुनौतीपूर्ण बन्दै गएको छ। धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो दुई साताको तथ्यांक र प्रत्येक वडाबाट आउने रिपोर्टले पनि घरैपिच्छे डेंगु संक्रमित बिरामी भएको आशंका छ।

सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरीको अभियान, आइजिपीले भनेः साथ दिनुस्

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन्।

दुई भारतीयसहित तीन गाडी प्रहरी नियन्त्रणमा

वीरगञ्जमा दुई भारतीयसहित तीन गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय नम्बरका सवारी साधनहरु राजस्व छली पर्सामा अवैध रुपमा चलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय गाडी डब्लुबिडी ९६६८ र पिबी२२ एन१५२७ नम्बरको गाडी नियत्रणमा लिएको हो।

कालाजार सार्ने भुसुना नियन्त्रण अभियान

कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा रोग सार्ने भुसुना नियन्त्रण अभियान थालिएको छ।

पाँच जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी मात्रै

पाँच जिल्ला कार्यक्षेत्र रहने गरी तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भयो। तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरको जिम्मेवारीसहित २०७५ साल कात्तिक १५ गते डिभिजन कार्यालय दमौलीमा स्थापना भएको हो।

संसदमा ‘बिहे गर्न २० वर्ष पुग्नुपर्ने, रक्सी पिउन ६ वर्ष भए हुने?’ भनेपछि...

सांसदहरुले मदिरा नियन्त्रण गर्न माग गरेका छन्। मदिरामा कुनै नियन्त्रण नहुँदा अपराध बढेको भन्दै सांसदहरुले बुधबारको राष्ट्रियसभा बैठकमा अपराध नियन्त्रणका लागि पनि सरकारले मदिरामा कडाई गर्नुपर्ने माग राखे।

विप्लव समूहलाई नियन्त्रणमा लिन सफल भयौंः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्