९ आश्विन २०८१ बुधबार
image/svg+xml

कास्की १ मा गगन थापाको नाम सिफारिस

कास्की सचिव भानु ढकालको नेतृत्वमा टोलीले बुधबार कास्की पार्टी कार्यालयमा गगन थापाको नाम सिफारिस गरेको हो।

चितवन–१ कांग्रेसमा मन्त्रीदेखि अर्थशास्त्रीसम्मको आकांक्षा

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नं.१ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न ६ जनाले नाम दर्ता गराएका छन्।

झापा-१ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दिँन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्।

मोरङ–३ बाट शुनिल शर्माको नाम सर्वसम्मत सिफारिस

मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा महाअधिवेशन प्रतिािनधि शर्माको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।

डा.स्वर्णीम वाग्ले चितवन-१ का आकांक्षी,६ जनाले गराए नाम दर्ता

नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलका अनुसार, प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने आकांक्षीमा वर्तमान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ समेत छन्।

प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै

नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ।

गठबन्धन आजको आवश्यकता हो: नेता डा. कोइराला

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे।

अनिर्णयको बन्दीमा काँग्रेस

२०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेपाली काँग्रेसले अपेक्षाकृत नतिजा निकाल्न सकेन। त्यतिबेला बाम गठबन्धनको असरले पनि काँग्रेस शक्तिविहीन अवस्थामा थियो। प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र भएको बाँकेमा नेपाली काँग्रेसले जित सुनिश्चित गर्न सकेन। क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्र, २ मा जनता समाजवादी पार्टी (जसपा) र ३ मा नेकपा एमालेले चुनाव जितेका थिए।

एक सय सिटभन्दा कम लिएर गठबन्धनबाट निर्वाचनमा जान सकिँदैनः नेता कोइराला

'कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानू परेको हो।'

बालेनले अराजक गतिविधिलाई बढावा दिइरहेको छ: मीन विश्वकर्मा

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन्।

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छः नेता कोइराला

'स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ।' कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो।

निष्पक्ष निर्वाचन सुनिश्चितता गर्न नेता सिंहको माग

'कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भयो, नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा आदेश कम्युनिष्टहरुले पाएको कारण कम्युनिष्टहरुले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न सकेनन्। संघीय कानून, समयमा नबनाइदिएको कारणले संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसदलाई दुई दुई पटक भंग गरेको कारणले संघीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेको छौँ।’

कांग्रेसले तोक्यो जिल्लामा केन्द्रीय प्रतिनिधि

नेपाली कांग्रेस मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको छ।

निष्ठाका प्रतीक

किसुनजीको कथन थियो– प्रदीप गिरीबाहेक २०५ सबै सांसदलाई पद चाहिएको छ र प्रधानमंत्री शेरबहादुर देउवाले मंत्री ‘अफर’ गर्दा पनि स्वीकार नगरेका प्रसंगले पनि उनको राजनीति यात्रा निस्वार्थ रहेको बुझ्न सकिन्छ।

गिरीको निधनमा कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्