दुई हजार सगरमाथा आरोहीले पाएनन् प्रमाणपत्र
सगरमाथा आरोहण गरेका करिव २ हजार नेपाली आरोहीले प्रमाण–पत्र नपाएको भेटिएको छ । पर्यटन विभागको तथ्याङंक अनुसार सफल रुपमा सगरमाथा आरोहण गरेका नेपाली आरोहीलाई प्रमाण-पत्र नपाएको हो ।
सगरमाथा आरोहण गरेका करिव २ हजार नेपाली आरोहीले प्रमाण–पत्र नपाएको भेटिएको छ । पर्यटन विभागको तथ्याङंक अनुसार सफल रुपमा सगरमाथा आरोहण गरेका नेपाली आरोहीलाई प्रमाण-पत्र नपाएको हो ।
न्याय परिषद्ले सबै न्यायाधीशको शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपि सुरक्षित रहेको स्पष्ट पारेको छ ।
विदेशबाट प्राप्त गरेका सवारीचालक अनुमति पत्र, सिफारिस पत्र र अनुभव पत्र नेपालीमा उल्था गर्ने बहानामा नक्कली बनाउने गिरोहका दुई सदस्य पक्राउ परेका छन्।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ।
प्रहरीले एकहजार रुपैयाँमा एसएलसीको प्रमाण पत्र बनाउने ब्यक्ती सहित तीनजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र देखि सरकारी कार्यालय र मन्त्रालयसम्मका नक्कली पत्र बनाउने तीनजनालाई पक्रेको हो।
बेलायतका लागि नियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेन्डर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सुवेदीले बिहीवार अपरान्ह बकिङघम प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पोर्चुगल, कुवेत, युक्रेन र मङ्गोलियाका गैरआवासीय राजदूतहरुले बिहीबार आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाप्रसाद सुवेदीले आफ्नो ओहोदाको प्रमाण पत्र (क्रेडेन्सियल) बुझाउने दिन लन्डनस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय गराए। राजदूतकै निर्देशनमा दूतावासले १ डिसेम्बर, बिहीबारका दिन कन्सुलर सेवा समेत बन्द हुने सार्वजनिक सूचना सार्वजनिक गरियो।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चीन, कतार र स्विट्जरल्यान्डका आवासीय राजदूतहरुले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
जिल्लामै अदुवाको बढी कारोबार गर्ने बिब्ल्याँटे बजारका व्यापारी कृष्ण पौडेल बुधबार दिउँसो अदुवाको उत्पत्तिको प्रमाणपत्रका लागि जिल्ला कृषि विकास कार्यालय पुगे। तर, कार्यालयले उनलाई ‘उत्पत्तिको प्रमाणपत्र दिने आफ्नो कार्यक्षेत्र नै नभएको' भनेर फर्कायो।
साउन ३१ गते काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटना भयो। २७ जनाको मृत्यु भयो। ५० जना घाइते भए। बसको चालकको लाइसेन्स नक्कली भएको सार्वजनिक भएको छ। गत महिना अख्तियारले नक्कली प्रमाणपत्र लिई डाक्टरी पेसामा लागेका केहीविरुद्ध कारबाही चलाएको छ।
काठमाडौं—नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. महेशमान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएको छ।
आखिर जे भइरहेको थियो, त्यो खुल्यो। चोर बाटो अपनाएर डाक्टर र पाइलट बनेकाहरू ढिलै भए पनि कारबाहीको दायरामा ल्याइए। नक्कली प्रमाणपत्रको बलमा आकर्षक पेशामा पुग्न खोज्ने, प्रतिष्ठित बन्न खोज्ने प्रवृत्तिले देशमा नयाँ विकृतिले जरा गाडिरहेथ्यो।
विभिन्न प्रयोजनका लागि भारतबाट ल्याइएका नक्कली शैक्षिक प्रमाणपत्र नेपालका निम्ति समस्याका रूपमा रहने गरेकै हुन्। विशेष गरी स्वदेशी परीक्षा उत्तीर्ण गरी माथिल्लो क्लास उक्लन नसक्ने लद्धुहरुबाट यस्ता नक्कली प्रमाणपत्र ल्याइने गरिएका हुन्।
प्रहरीले दुई दिनमा देशभरबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी ३६ चिकित्सक पक्रेको छ। प्रहरीको अपरेसन 'क्वाक' अन्तर्गत यी चिकित्सक पक्राउ परेका हुन्। छत्तीस चिकित्सकमध्ये अधिकांश विभिन्न रोगका विशेषज्ञ र सरकारी तथा निजी नाम चलेका अस्पतालमा लामो समयदेखि कार्यरत छन्।