माथिल्लो कर्णाली जीएमआरले बेच्न लाग्याे, सरकार लम्पसारः भिम रावल
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ‘जिएमआर’ले बेच्न चलखेल गरिरहेको भन्दै उसको गतिविधि प्रति नेपाल सरकारनै झुकेको टिप्पणी गरेका छन्।