बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
उनले भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न नमिल्ने बताउँदै त्यो प्राकृतिक विपत्ति रहेको जिकिर गरे।
नगरपालिकाको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै मेयर साहले प्रधानमन्त्रीलाई ‘सार्वजनिक अपिल’ पठाएकी हुन्।
उनीहरूले विज्ञापनले खेलकुदमा महिलालाई यौनिकरण गरेको बताएका छन्। खेलकुद अनलाइन सट्टेबाजी प्लेटफर्म नोभिगको विज्ञापनमा स्वीनी थोरै वा बिना कपडामा देखिएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले बाढीमा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि डीएनए परीक्षणको प्रक्रिया लामो हुँदा पीडित परिवार थप पीडामा परेको बताइन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जुम्लाले किसानलाई ५० प्रतिशत अनुदानमा ‘जुम्ली स्याउ’ लेखिएको कार्टुन वितरण थालेको हो।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातीय छुवाछुत तथा विभेदविरुद्ध दिपा नेपालीले थालेको धर्ना १५० दिन पुगिसक्दा पनि सरकारले उनको माग सम्बोधन नगरेको बताइन्।
साउदी अरेबियाको मदिना क्षेत्रमा लगभग ११ करोड टन युरेनियमयुक्त खनिजहरू पत्ता लागेको छ।
स्थानीय गौरीगंगा नगरपालिका-२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय पाँच वर्षीय लेखराज देउवाको मृत्यु भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताए।
बढ्दो विश्वव्यापी तेलको मूल्यबाट पर्ने असर कम गर्न प्रधानमन्त्री शरीफले आइतबार मोटरसाइकल, अटो र ८०० सीसीसम्मका सवारी साधनका लागि राहत योजना घोषणा गरेका थिए।
उनका अनुसार स्थानीय समुदायको अनुभव, परम्परागत ज्ञान, प्राकृतिक स्रोत संरक्षणका अभ्यास र स्थानीय आवश्यकतामा आधारित कार्यक्रम बढी प्रभावकारी हुन्छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणजस्ता संवेदनशील विषयलाई बेवास्ता गर्दै अन्तर्वार्ता लिइएको भन्दै प्रश्न उठाएकी हुन्।
धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्।