८ असार २०८३ सोमबार
image/svg+xml

अर्जेन्टिना र अस्ट्रिया भिड्दै, आज पनि चल्ला मेस्सीको जादु ?

फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा डिफेन्डिङ विश्वकप च्याम्पियन अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्दैछ।

रणवीर-आलियाको 'लभ एण्ड वार' को सेटमा दुर्घटना, एक जनाको मृत्यु

रणबीर कपूर, आलिया भट्ट र विक्की कौशलको आगामी फिल्म 'लभ एण्ड वार'को सेटमा ठूलो दुर्घटना भएको छ।

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ

कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने गरेका छन्, यहाँका कुम ठाकुर।

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेको छ।

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

घटनापछि ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

माछा मार्दा गयाे एक जनाकाे आफ्नै ज्यान

साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा एक्कासि करेन्ट लागी घाइते भई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो।

कांग्रेस नेता खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

समावेशी पक्षमा रास्वपाको जोड : मधेसी समुदाय खुसी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विधानमा संशोधन गरी पार्टीलाई थप समावेशी बनाइने भएको छ।

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ।

इरान–अमेरिकाबिच पहिलो चरणको वार्ता सकियो, ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति

इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ।

दुई टिपरको बिचमा च्यापिएर युवकको मृत्यु

आइतबार राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्