२१ असार २०८१ शुक्रबार
image/svg+xml

क्वारेन्टाइनमा राखिएका सर्वसाधारण ल्याउन नगरले पठायो बस

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका सर्वसाधारणलाई गाउँमा ल्याउनका लागि सवारी साधन पठाएको छ।

सैनिक कमान्डोको गोलीबाट २६ सर्वसाधारणको मृत्यु, ५७ घाइते

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त घटनामा अरु ५७ जना घाइते भएका छन्।

‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ सर्वसाधारणको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हाउस अफ प्यालेट्समा चित्रकला सिक्दै सर्वसाधारण

अभिनेत्री साम्राजी राज्यलक्ष्मी राणाले सामाजिक सञ्जालमा चित्रकला बनाएको फोटो पोस्ट गरेकी छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिएको सो पोस्टको क्याप्सनमा उनले लेखेकी छन्,‘धेरै वर्षपछि मैले फेरि चित्रकला रंगाउने कोशिस गरें।’

सर्वसाधारणले प्याज खान छाडे

अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ। अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन्।

हाकाहाकी सर्वसाधारण लुट्दै जाजरकोटका लघुवित्तहरु

भेरी नगरपालिका ३ पुराना साझाकी सुन्तली थापा निर्धन लघुवित्त सँस्थाकी समूह सदस्य छन्। उनी लघुवित्तको समूहमा बस्न चहान्नन्।

गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौंको हनुमानढाेका दरबारस्थित गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ। मंगलबार दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच अमेरिकी राजदूत -यान्डी डब्लु बेरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पुनःस्थापित गद्दी बैठक सर्वसाधरणका लागि खुला भएको जानकारी दिए।

त्रसित सर्वसाधारण, राज्य बेपरवाह

हात्तीको आक्रमणबाट पछिल्लो ६ वर्षमा मात्र सप्तरी, सुनसरी र उदयपुरमा गरी १७ जनाको मृत्यु भइसकेको छ।

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या

अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन्।

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ ।

‘साइड क्लियर’ नहुँदा विस्तारमा अलमल, धुलोले व्यापारी र सर्वसाधारण मारमा

प्रदेश एकका मुख्यमन्त्रीसँगको भेलामा इटहरी उपमहानगरपालिकाका नगरप्रमुखबाट ६ लेन आयोजना आफैंले रिक्स लिएर अघि बढ्न सुझाव आयो।

सर्वसाधारणलाई जस्तै छानबिन होस् : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपमा सामान्य नागरिकसरह छानबिन गर्न सरकारसँग माग गरेको छ

धुलाम्मे सडकले सर्वसाधारणलाई सास्ती

वर्षैंदेखि सडक लथालिंग छोडिँदा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ। तर काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ठेकेदार व्यवसायी भने आलटाल गर्दै आइरहेका छन्।

चार वर्षदेखि प्रयोगविहिन सार्वजनिक शौचालय

सर्वसाधारणहरुको पहुँचभन्दा टाढा बनाइएकोले प्रयोगमा नआएको हो। अहिले शौचालयहरु खण्डहरमा परिणत भएका छन्। ३ वटा पायक नपर्ने स्थानमा बनाएको र १ वटा विद्यालयभित्र बनाएका कारण सदरमुकाम आउने नागरिकहरुले प्रयोग गर्न पाएका छैनन्।

पाकिस्तानी सेनाको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु

पाँच जना पाकिस्तानी सेना छन् भने १३ जना सर्वसाधारण रहेको समाचारमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्