संविधान संकटमा पार्ने षड्यन्त्र
बल्ल नौ वर्ष लागेको संविधानका अवयवहरूलाई पूर्णता दिँदै कार्यान्वयनमा उदार बन्नुपर्नेमा संविधानविरोधी तत्वहरूकै स्वरमा स्वर मिलाउन अग्रसर प्रमुख राजनीतिक दलहरूकै गतिविधिबाट संविधान शिथिल बन्दै छ।
बल्ल नौ वर्ष लागेको संविधानका अवयवहरूलाई पूर्णता दिँदै कार्यान्वयनमा उदार बन्नुपर्नेमा संविधानविरोधी तत्वहरूकै स्वरमा स्वर मिलाउन अग्रसर प्रमुख राजनीतिक दलहरूकै गतिविधिबाट संविधान शिथिल बन्दै छ।
संविधान जारी भएपछि सबै भन्दा ठूलो दुर्भाग्य नवयुवराज, युवराज्ञीहरूको नवअवतार र जगजगी सुरु भयो। सुन र मानव तस्करी, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने जघन्य अपराधसमेत भए।
संविधान दिवस। संविधानसभाले बनाएको जनताको संविधान अभ्यासको आठौँ वर्ष पूरा गरी नवौं वर्ष प्रवेशसँगै यसको प्रयोगबारे चर्चा हुनु स्वाभाविक हो। अझै संविधानले परिकल्पना गरेअनुसार मुलुक गन्तव्य उन्मुख हुन सकेको छैन।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘पहिचानका पाँच र सामथ्र्यका चार आधार’मा संविधान बनाउन नसक्दा ‘खिचडी’ खालको संविधान बनेको टिप्पणी गरेका छन्।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।
आज नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक कार्यक्रम गर्दैछ। कार्यक्रम आज केन्द्रीय कार्यालय च्यासलमा हुँदैछ।
ताप्लेजुङको सिँकैचामा जन्म भएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुन।
आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो।
बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीवार मध्याह्न अन्त्येष्ठि गरिएको हो।
संविधानसभाका अध्यक्ष एवं नेकपा एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।
सोमवार राति निधन भएको नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ।
एउटै व्यक्तिले पटकपटक यस्तो महत्त्वपूर्ण ओहोदा पाउनु एउटा दुर्लभ संयोग थियो। यो संयोग नेम्वाङले पाएका थिए। अब पनि संविधान नबनेमा त्यसको कलंकको टिका उनले पनि लगाउने थिए।
नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज उनकै निजी निवासमा राखिने भएको छ।