१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

जग्गा विवादले दिपायल बसपार्क अवरुद्ध

जग्गाको विवादका कारण दिपायल बसपार्क अवरुद्ध बनेको छ । मुख्य सडकबाट बसपार्क जोड्ने सडक क्षेत्रमा पर्ने जग्गामा विवाद उत्पन्न भएपछि बसपार्कमा गाडीहरु जान सकेका छैनन् । जसका कारण बसपार्क प्रयोगविहिन बनेको छ ।

निर्वाचन आचार संहिता उल्लङघन गर्दै दल

स्थानीय तहको निर्वाचनमा होमिएका खोटाङका अधिकांश दलले निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएको छ।

असार १४ बारे प्रमुख दल नै अन्योलमा

स्थानीय तहको दोस्रो चरण निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदासमेत प्रमुख राजनीतिक दलहरू असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन्।

टिकट हत्याउन दल अदलबदल

‘नवप्रवेशीलाई टिकट दिए पुराना क्याडर बिच्किने, पुरानालाई दिए नवप्रवेशी फेरि पुरानै ठाउँमा फर्कने डर।'

प्रमुख तीनदलसँग राजपाको बैठक जारी

दोश्रो चरणको निर्वाचन बिथोल्न राजपा नेपालले गरेको बन्दले तराईको जनजीवन प्रभावित भइरहँदा तीन दल भने समहमति जुटाउन सिंहदरबारमा राजपासँग बैठकमा छ ।

ठूला तीन दलमा टिकटका लागि हानथाप

रौतहटका तीन ठूला पार्टीमा टिकट हात पार्न आन्तरिक होडबाजी देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र आकांक्षी धेरै हुँदा स्थानीय तहको प्रमुख र उपप्रमुखमा टिकट वितरणमा समस्या देखिएको छ।

दार्जिलिङमा ‘गोर्खाल्यान्ड’का लागि ६ दलको एकता

भारतको पश्चिम बंगालमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चा (गोजमो)ले नेतृत्व गरेको ‘गोर्खाल्यान्ड’ आन्दोलनलाई ५ राजनीतिक दलले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार दार्जिलिङमा गोजमोले आयोजना गरेको सर्वदलीय बैठकमा ६ वटै दलले गोर्खाल्यान्डका लागि संयुक्त रूपमा आन्दोलन अघि बढाउने निर्णय गरेका हुन्।

वीरगन्ज माहानगरमा तीन दलले उम्मेदवार छाने, राजपा सडकमा

देशको आर्थिक तथा ब्यपारिक राजधानीको रुपमा चिनिने र पछिल्लो मधेस आन्दोलनले चर्चा पाएको सीमावर्ती माहानगर वीरगन्जमा आसन्न दोस्रा चरणको स्थानीय तह निर्वाचनका लागि तीन दलले उम्मेदवार चयन गरिसकेका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले मेयरको उम्मेदवार लगभग टुँग्याइसकेका हुन्।

राजपाको बन्दले जनजीवन प्रभावित

थानीय तहको दोश्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले आव्हान गरेको बन्दले जनजीवन कष्टकर बनेको छ।

मुख्य दलका शीर्ष नेताको बैठक निष्कर्षबिहीन

राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तह निर्वाचनमा भाग नलिने भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलसँग छलफल थालेका छन्।

सुइना कर्णालीका बदलिँदा कथानक

सुमन मल्लद्वारा लिखित तथा सुनील पोखरेलद्वारा निर्देशित नाटक 'सुइना कर्नालीका' अर्थात् कर्णालीको सपना केही वर्षअघि मञ्चन हुँदा नाटकघरबाट आँखा रसिला पारेर ननिस्कने दर्शक बिरलै थिए। नातिनीको उपचारका लागि गइरहँदा बीचमा बास परेपछि भोकै सुतेका हजुरबाले देखेका थिए– कर्णाली समृृद्धिको सपना।

दलभित्र असन्तुष्ट मिलाउन सकस

तिलोत्तमा नगरपालिकामा कांग्रेसले मेयरमा उम्मेदवार टुंगो लगाइसकेको थिएन। उम्मेदवारका आकांक्षीहरू काठमाडौंमा शीर्ष नेताको घरदैलो चहार्दै थिए। मेयरको टुंगो नलाग्दै कांग्रेसले एमालेलाई टक्कर दिन भन्दै राष्ट्रिय जनमुक्ति पाटीसँग तालमेल गर्ने निर्णय गर्‍यो।

टिकटपछि दलहरूमा तीव्र असन्तुष्टि

टिकट वितरणमा ‘मनोमानी’ गरेको आरोप लगाउँदै पार्टीविरुद्ध नाराबाजी गर्ने, दलको कार्यालयमा तालाबन्दी गर्ने र पदबाट राजीनामा दिने क्रम बढेको छ।

दलसम्बन्धी ऐन संशोधन

गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्तालाई पक्रेर प्रहरीले अदालतमा उपस्थित गराउन लैजाँदै गर्दा प्रहरी कार्यालयअघि भेला भएर उनीहरूलाई सान्त्वना दिँदै मोर्चा समर्थक।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्