१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

८७ दललाई चुनाव चिह्न

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न वितरण गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ८७ वटा दललाई चुनाव चिह्न दिने निर्णय गरेको हो ।

वर्दिवास नगरपालिकामा मधेसवादी दलले उम्मेदवारै पाएनन्

६ महिने मधेस आन्दोलनको क्रममा बन्दको कुनै पनि प्रभाव नपरेकाले वर्दिवास नगरपालिका प्रमुख राजनीतिक दलको प्रमुख रोजाईको केन्द्र बन्न पुग्यो। त्यही भएर वर्दिवास नगरपालिकाको नेतृत्व आफ्नै दलले नेतृत्व गर्नुपर्ने भन्दैं प्रमुख दलबीच धपेरी नै चलेको छ।

दुई नम्बर प्रदेशमा दलहरू एक्लै भिड्दै

दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा कम ठाउँमा दलहरूबीच गठबन्धन भएको छ । तेस्रो चरणको चुनावमा पहिलो पार्टी बन्ने लक्ष्यका साथ प्रमुख दलहरू एक्लै चुनाव लड्ने भएका छन् ।

यी हुन् मानव तस्कर गर्ने दलालहरु

नेपाली दूतावास युएईले भिजिट भिसाको नाममा ठगी गरी मानव तस्कर गर्ने ५१ जना दलालहरुको नाम सार्वजनिक गरेको छ। दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत २०७४ साउनदेखि हालसम्म मानव तस्कर गर्ने दलालहरुको फोन नम्बरसहित नामावली सार्वजनिक गरेको हो।

मधेसवादी दलप्रति बाढीपीडित आक्रोशित

सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरी बस्तीको छेउमै रहेको चन्द्र नहरको डिलमा अझै पनि पनि पाल टाँगेर बनाइएका सयभन्दा बढी अस्थायी टहरा छन्, जहाँ ८५ परिवारका ५ सयभन्दा बढी बाढीपिडित ओत लाग्दै आएका छन् ।

उम्मेदवार टुंगो लगाउन दल सक्रिय

स्थानीय तह तेस्रो चरणको निर्वाचन आउन दुई साता बाँकी रहँदा प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन् । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गए पनि कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपालसहितका दलले अझै सबै स्थानमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

निजामती सेवामा दलित दुई प्रतिशतभन्दा कम

सरकारले निजामती सेवामा आरक्षण लागू गरेको दशौं वर्ष पुग्न लाग्दा पनि दलितहरूको प्रवेश २ प्रतिशतभन्दा बढी हुन नसकेको जनाइएको छ । नेपाल दलित कर्मचारी समाजले शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो जनाएका हुन् ।

टिकट नपाएपछि दल फेर्न थाले उम्मेदवारका दावेदार

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटमा दल बदल्नेहरुको होडबाजी जस्तै भएको छ। लामो समय एउटै पार्टीमा रहेर काम गर्नेहरु टिकट नपाउने भएपछि धमाधम पार्टी बदल्न थालेका छन्।

राप्रपा प्रजातान्त्रिक नयाँ दलका रुपमा दर्ता

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई विभाजित नभई नयाँ राजनीतिक दलका रुपमा दर्ता गरेको खुलेको छ । निर्वाचन आयोगको भदौ ७ गतेको बैठकले राप्रपा प्रजातान्त्रिक लाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ उपदफा ४ बमोजिम दल दर्ता गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्वर २ मा चुनावको रौनक, दलका मुख्य नेता केन्द्रीत

विभिन्न पार्टीका केन्द्रीय नेताहरुको प्रदेश दौडाहामा तीव्रता आएको छ । ठूला राजनीतिक दलका नेताहरु प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको क्रममा जनमत तान्न दौडाहामा व्यस्त देखिएका छन् ।

प्रदेश-२ स्थानीय तह चुनाव : दलीय प्रतिष्ठाको लडाइँ

सप्तरीदेखि पर्सासम्मका आठ जिल्ला समेटिएको प्रदेश नम्बर २ मा स्थानीय तहको चुनावी सरगर्मी तीव्र बनेको छ । संविधान संशोधन र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेस केन्द्रित दलको अडानका कारण प्रदेश नम्बर २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन तोकिएको हो ।

मधेसी नेताहरूको दल बदल तीव्र

आगामी असोज २ मा हुने तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर दुई नम्बर प्रदेशका मधेसी दलका नेताहरूको पार्टी बदल्ने क्रम तीव्र भएको छ । एउटा पार्टीले टिकट नदिनेबित्तिकै अर्को पार्टीमा प्रवेश गरी टिकट लिने प्रवृत्ति अहिले २ नम्बर प्रदेशका जिल्लामा देखिएको छ ।

मधेस फकाउन दलका अजेन्डा

दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको चुनावमा पहिलो पार्टी बन्ने तयारीसाथ प्रमुख चार दलले मधेसको भोट आफूतिर तान्न थरीथरीका अजेन्डा मतदातामाझ लैजाने भएका छन् ।

घरदैलोमा राजनीतिक दल

प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल तथा सर्वसाधारण उत्साही देखिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरमलगायत दलले मधेसमा मतदाता घरदैलो अभियान थालनी गरिसकेका छन् ।

बंगलादेशसँग नेपालको बदला

नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदै गत वर्ष एभिसी दोस्रो सेन्ट्रल जोन भलिबलमा भोगेको हारको बदला लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्