चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको छ।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको छ।
शिलान्यासको सात वर्षपछि आदिकवि भानुभक्तको घर निर्माणको तयारी थालिएको छ।
‘हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ। प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौं।’
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१०औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएकाे छ।
भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ। सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ।
जनकपुरधाम उपमहानगरपालिका- १स्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माणका लागि गरेको शिलान्यास विरुद्धमा मधेस केन्द्रीत दलका युवाहरू आन्दोलित बनेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन्।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तिका अवसरमा विराटनगरमा समावेशी कवि गोष्ठीको आयोजना गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन्। पृथ्वी नारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा लागि आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उनले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागमा रहेर काम गरिरहेको भानु जन्मस्थल विकास समिति हाल स्थानीय तहमा राखिएको छ। उक्त समितिलाई केन्द्र सरकारमातहतै राख्नुपर्ने भनेर आफूहरूले भन्दै आएको र यसलाई केन्द्र सरकारले सुन्नुपर्ने भानु नगरपालिकाका उपप्रमुख आशा थापाले बताइन्।